१८ प्रतिशत विकास बजेटमा समृद्धिको सपना !

१८ प्रतिशत विकास बजेटमा समृद्धिको सपना !
काठमाडौँ /मुलुकको विकासका लागि पूर्वाधारलगायत योजना निर्माण गर्नुपर्ने भए पनि पुँजी अभावका कारण विकासले गति लिन सकेको छैन। कर्मचारी तलब, सामाजिक सुरक्षालगायत चालु खर्चको दायित्व वृद्धि हुँदै गएपछि राजस्व बढ्न नसक्दा विकासमा सरकारलाई पुँजी अभाव भएको हो। पुँजी अभावले सयौं विकासे आयोजना निर्माण अघि बढाउन कठिन भएको छ। सरकारले विनियोजन गर्ने कुल बजेटको करिब १८ प्रतिशत मात्र पुँजीगत खर्चमा बजेट व...

नेपाली काग्रेश नेता निधी सुनसरीमा !

नेपाली काग्रेश नेता निधी सुनसरीमा !
सुनसरी /नेपाली कागे्रंशका केन्द्रिय सदस्य विमलेन्द्र निधीले मुलुकमा गणतन्त्र र शान्तिप्रक्रिया कायम गर्न नेपाली कागे्रशका तत्कालीलन पार्टि सभापती गिरिजा प्रसाद कोइरालाको ठुलो भुमिका रहेको बताउनु भएको छ । सुनसरीको इनरुवामा नेपाली काग्रेंश जिल्ला कार्यसमितिले अयोजना गरेको गिरिजा प्रसाद कोइरालाको १०१ औ जन्मोत्सवको अवसरमा कोइरालाको व्यत्तित्व विषयक अन्तरक्रियामा नेता निधीले सो कुरा बताउनु भएको हो...

इटहरी एमालेको कमान रुपेश वस्नेतको हातमा !

इटहरी एमालेको कमान रुपेश वस्नेतको हातमा !
सुनसरी /नेपाल कम्युनिष्ट पार्टि एमाले इटहरी नगरकमिटिले नवौ अधिवसनवाट अध्यक्षमा रुपेश वस्नेतसहित नयाँ कार्यसमिति चयन गरेको छ । असार १५ गते शनिवार भएको पार्टिको आन्तरिक निर्वाचनवाट तीन जना प्रतिस्पर्धीलाइ पराजितगर्दै रुपेश वस्नेतले १ सय ९७  मत ल्याएर अध्यक्षमा चयन भएको निर्वाचन समितिले घोषणा गरेका थियो । नवनिर्वाचित अध्यक्ष वस्नेतले १ सय १८ मतले प्रतिस्पर्धी अध्यक्षहरुलाइ पछि पारेका थिए । अध्यक्...

सडक नवनेपछि इटहरीबासीले सडकमै धान रोपे !

सडक नवनेपछि इटहरीबासीले सडकमै धान रोपे !
इटहरी । आज असार १५ अर्थात धान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहँदा इटहरी उपमहानगरपालिकामा भने स्थानियले सडकमै धान रोपेका छन् । उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित रेडक्रस चौकको सडकमा पानी जमेर ठुलो खालड बनेपछि स्थानियले विरोध स्वरुप आज धान रोपेका हुन् । सडकका खाडल बर्षाको पानीले ठुलो आहाल बनेपछि स्थानियले विरोध गर्दै नाचगान सहित धान रोपेका हुन् । ठुलो संख्यामा भेला भएका स्थानियल...

मन्त्री चौधरी धुम्रा नाच समापनमा !

मन्त्री चौधरी  धुम्रा नाच समापनमा !
सुनसरी /कुनै पनी जातजाति र धर्म सस्कृतिको संरक्षण गर्ने पहिलो दायित्व त्यहि समुदायको रहेको महिला वालवालिका तथा जेष्ठ नगरिक मन्त्री भगवती चौधरीले बताउनु भएको छ । सुनसरी झुमक स्थित थारु पौराणिक धुम्रानाच पुस्ता हस्तान्तरण समापन कार्यक्रममा वोल्नु हुदै प्रमुख अतिथि मन्त्री भगवती चोधरीले आफ्नो धर्म सस्कृत जोगाउन पहिले आफै जागरुक हुनु पर्ने बताउनु भयो । थारु समुदायको लोपोन्मुख धुम्रानाच संरक्षणमा जुटे...

केदार कार्कीको रिट खारेज, हिक्मत कार्की सरकारले निरन्तरता पाउने !

केदार कार्कीको रिट खारेज, हिक्मत कार्की सरकारले निरन्तरता पाउने !
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍। नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान कार्कीले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरनरता पाएको छ । संविधानको धारा १६८ ...

इटहरीको बुढिखोलामा आएको वाढिले एकै परिवारका दुइ वेपत्ता एकको मृत्यु  !

इटहरीको बुढिखोलामा आएको वाढिले एकै परिवारका दुइ वेपत्ता एकको मृत्यु  !
सुनसरी / सुनसरीको इटहरी ४ स्थित बुढिखोलामा आएको बाढिले सुन्दर हरैचा नगरपालिका वडा नम्बर ५ का एकै घरका ४ जनालाइ वगाएको छ । वुढि खोलामा माछा मार्ने क्रममा खोलामा आएको वाढिले उनीहरुलाइ वगाएको  इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक  टेकवहादुर कार्किले जानकारी दिनु भएको छ । वेपत्ता मध्ये फुटनीदेखी चौधरीको इटहरी प्रहरीले शव बरामद गरेको छ भने स्वस्तीक चौधरीलाइ जिवितै उद्धार गर्न प्रहरी सफल...

बैकिङ्ग कसुरमा गोकुलमका सञ्चालक पौडेल पक्राउ !

बैकिङ्ग कसुरमा गोकुलमका सञ्चालक पौडेल पक्राउ !
इटहरी / बैकिङ्ग कसुरमा मोरङ्ग जिल्लाको सुन्दर हरैचा ४ मा सञ्चालित गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेल पक्राउ परेका छन् । वैकिंङ्ग कसुरको अभियोग लागेका पौड्ललाइ शनिवार साझ जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । अभियुत्त पौड्ललाइ जिल्ला अदालत सुनसरीवाट म्याद थपगरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरिक्षक तथा सुनसरी प्र...

लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला !

लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला !
सुनसरी सुनसरीको धरान उपमहानगरपालिका विकट वठा २० नम्बरलाइ गुरासको जङ्गल बनाउने उदेश्यले वृहत गुरास फुलको विरुवा रोपिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा सहभागिता जनाउदै आइतवार साझ धरान २० नम्बर वडाको बङ्सिलामा लालीगुराँस रोपेर अभियानको सुरुवात गर्नु भएको छ । नेपालमा पछिल्लो समय गुराको फुल लोप भइरहेको वेला यो सरंरण अभियानले गुराको क्षेत्रमा सहायोग ...

लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला !

लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला !
सुनसरी / सुनसरीको धरान उपमहानगरपालिका विकट वठा २० नम्बरलाइ गुरासको जङ्गल बनाउने उदेश्यले वृहत गुरास फुलको विरुवा रोपिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा सहभागिता जनाउदै आइतवार साझ धरान २० नम्बर वडाको बङ्सिलामा लालीगुराँस रोपेर अभियानको सुरुवात गर्नु भएको छ । नेपालमा पछिल्लो समय गुराको फुल लोप भइरहेको वेला यो सरंरण अभियानले गुराको क्षेत्रमा सहायोग...