करिब चार करोड लागतको भवन इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण !
सुनसरी ।सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा संघीय शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत करिब चार करोड रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको भवन तथा पूर्वाधार आज औपचारिक रूपमा इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्रकुमार शाहले एक विशेष कार्यक्रमबीच इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष भुवनराज पोख्रेलल...








