इटहरीमा वृहत रथयात्रा !
सुनसरी / इस्कोन इटहरीले जगन्नाथ रथयात्रा निकाल्ने भएको छ । आगामी असार २९ गते इटहरीमा दोस्रो जगन्नाथ रथयात्रा निकाल्ने इस्कोन इटहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
भगवान् जगन्नाथ, बलदेव र सुभद्रालाई रथारोहण गराइ, भजनकिर्तन,विभिन्न झाँकी सहितको रथले इटहरी नगरको परिक्रमा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
रथयात्रा इस्कोन इटहरीको कार्यालय हटिया लाइनबाट सुरु भई मुख्य चौक सहित व...





