बैकिङ्ग कसुरमा गोकुलमका सञ्चालक पौडेल पक्राउ !
इटहरी / बैकिङ्ग कसुरमा मोरङ्ग जिल्लाको सुन्दर हरैचा ४ मा सञ्चालित गोकुलम रिसोर्टका सञ्चालक राधेश्याम पौडेल पक्राउ परेका छन् ।
वैकिंङ्ग कसुरको अभियोग लागेका पौड्ललाइ शनिवार साझ जिल्ला प्रहरी कार्यालय सुनसरीवाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
अभियुत्त पौड्ललाइ जिल्ला अदालत सुनसरीवाट म्याद थपगरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरिक्षक तथा सुनसरी प्र...








