लालीगुराँस सरंक्षण अभियानमा डाक्टर शेखर कोइराला !
सुनसरी
सुनसरीको धरान उपमहानगरपालिका विकट वठा २० नम्बरलाइ गुरासको जङ्गल बनाउने उदेश्यले वृहत गुरास फुलको विरुवा रोपिएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा सहभागिता जनाउदै आइतवार साझ धरान २० नम्बर वडाको बङ्सिलामा लालीगुराँस रोपेर अभियानको सुरुवात गर्नु भएको छ ।
नेपालमा पछिल्लो समय गुराको फुल लोप भइरहेको वेला यो सरंरण अभियानले गुराको क्षेत्रमा सहायोग ...








