नेपाली काग्रेश नेता निधी सुनसरीमा !
सुनसरी /नेपाली कागे्रंशका केन्द्रिय सदस्य विमलेन्द्र निधीले मुलुकमा गणतन्त्र र शान्तिप्रक्रिया कायम गर्न नेपाली कागे्रशका तत्कालीलन पार्टि सभापती गिरिजा प्रसाद कोइरालाको ठुलो भुमिका रहेको बताउनु भएको छ ।
सुनसरीको इनरुवामा नेपाली काग्रेंश जिल्ला कार्यसमितिले अयोजना गरेको गिरिजा प्रसाद कोइरालाको १०१ औ जन्मोत्सवको अवसरमा कोइरालाको व्यत्तित्व विषयक अन्तरक्रियामा नेता निधीले सो कुरा बताउनु भएको हो...









