दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआजा गरिँदै !
नेपालीहरुको महान चाड बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज कुष्माण्डा भगवतीको विशेष पूजा आरधना गरेर मनाइँदैछ । शक्तिपीठ, देवी मन्दिरहरुमा आज देवीको दर्शन गर्न भक्तजनहरुको घुँइचो लागेको छ । कुष्माण्डा मातालाई शुभकर्मको थालनी र सृष्टिको प्रतिकको रुपमा घर–घरमा पूजा गरिन्छ ।
कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग...

