भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो !

भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो !
इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भव्यताका साथ ३०औं विश्व आदिवासी दिवस मनाइएको छ । शुक्रबार दिवसका अवसरमा भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले नै सांस्कृतिक कार्यक्रम तथा उराँवहरुको भेषभुषाको प्रदर्शनी गर्ने गरि दिवश मनाएइएको हो । दिवशमा गाउँका आदिवासी जनजातिहरुको नेतृत्वमा झाँकी सहितको ¥याली निकालिएको छ । गाउँपालिकामा रहेका उराँव, कुडुख र राई तथा मण्डल लगायत जातीय संस्थाहरुले आ...

सुनसरीमा समेत विश्व आदिवासी दिवस मनाइदै !

सुनसरीमा समेत विश्व आदिवासी दिवस मनाइदै !
सुनसरी /विश्व आदिवासी दिवसका अवसरमा आज सुनसरीको विभिन्न स्थानमा समेत विभिन्न कार्यक्रम गरेर मनादै छ । संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरका आदिवासी जनजातिहरूले सन् १९९५ देखि हरेक वर्ष अगस्त ९ मा दिवस मनाउने गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को अयोजना सुनसरीको धरान,इटहरी,तरहरा,इनइराव र भोक्रहामा विभिन्न कार्यक्रम गरी मनाइदै छ । सोहि अन्तरगत इटहरी उमपहानगरपालिकामा आज आदीवसाी जनज...

कर्मकाण्डी हिसाव सार्वजनिक भन्दै समितिले गरे वहिष्कार !

कर्मकाण्डी  हिसाव सार्वजनिक भन्दै समितिले गरे वहिष्कार !
केहि दिनदेखी चर्चाको विषय बनेको खनारको अस्थाइ ट्राफिक प्रहरी विट निर्माण उपभोत्ता समिति फेरी एक पटक विवादमा तानिएको छ । समितिका अध्यक्ष इश्वर तामाङ्ग र अग्नी फुयालले  भवन निर्माणमा मनपरी गरेको भन्दै समितिकै पदाधिकारीहरु विरोधमा उत्रिएपछि यो विवाद सुरु भएको हो । निर्माणका क्रममा खनार वासी र स्थानिय उधोगहरुवाट उठाइएको रकम र जिन्सी पारदर्सी नभएको भन्दै समितिका बहुमत सदस्यहरुले इटहरी वडा नम्बर १२...

अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने बंगलादेश दोस्रो पटक स्वतन्त्र भयो’ !

अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने बंगलादेश दोस्रो पटक स्वतन्त्र भयो’ !
ढाका / बंगलादेशमा अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बिहीबार ढाका पुगेका छन् । उनी ढाका एयरपोर्टमा जहाजबाट उत्रिएका छन् । बंगलादेश पुग्नेबित्तिकै उनले अब देशमा कयौँ काम गर्नुपर्ने बताएका छन् । उनले बीबीसीसँगको कुराकानीका क्रममा बंगलादेशका जनता उत्साहित रहेको पनि बताए । प्राध्यापक युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकारका रुपमा सम्बोधित गरिने ...

धरान उपमहानगरपालिका घेराउ !

धरान उपमहानगरपालिका घेराउ !
सुनसरी / धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दल र उपभोत्ताहरुले धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । चरणबद्ध आन्दोलनमा रहेका उनीहरूले बिहीबार कार्यालय समय अगावै उपमहानगरपालिका कार्यालयको गेटमै भेला भएर घेराउ गरेका हुन । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका उपभोक्ता तथा दलका कार्यकर्ता र प्र...

हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु !

हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु !
काठमाडौँ । काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टी हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट एक महिला र चार पुरुषको शव फेला परेको छ। दिउँसो १ः५४ मिनेटमा काठमाण्डूबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्क गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र ...

गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार एकैवर्ष १० करोडले घट्यो, कति छ ऋण ?

गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार एकैवर्ष १० करोडले घट्यो, कति छ ऋण ?
इटहरी /  गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापार घटेको छ । एकै वर्षमा स्टोरको व्यापार १० करोड र दुई वर्षमा १७ करोड रुपैयाँले घटेको हो । इटहरी, दमक, पथरी र विर्तामोडमा प्रख्यात डिपार्टमेन्ट स्टोरले सन् गत आर्थिक वर्ष २०८०र८१ मा ७४ करोड २० लाख रुपैयाँ ९अपरिष्कृत० को कारोबार गरेको हो । २०७९र८० मा ८४ करोड ७० लाख र २०७८र७९ मा ९२ कारोबार २० लाख रुपैयाँको कारोबार गरेको थियो । स्टोरले २०७७र७८ मा ५९ करो...

ढङ्ग नपुर्याउदा विवादको भुमरीमा उपभोत्ता समिति !

ढङ्ग नपुर्याउदा विवादको भुमरीमा उपभोत्ता समिति !
इटहरी / काम गर्ने ढङ्ग नपुर्याउदा इटहरी १२ खनार स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट खनार भवन निर्माण उपभोत्ता समिति विवादमा तानिएको छ । कोशी राजमार्गको खनार स्थित काठ र टिनले बनाइएको ट्राफिक प्रहरीको अस्थाई विट कोशी राजमार्ग विस्तारका क्रममा भत्किने भएपछि  स्थनियले जनसहयोगमा पक्कि भवन वनाउने निर्णय गरेको थियो । ट्राफिककालागी निर्माण गर्ने भवनकालागी  इटहरी १२ का वडा अध्यक्ष भुवनराज पोख्रेलको उपस्...

खनारमा कार्यरत दुई प्रहरी असईको भव्य विदाइ  !

खनारमा कार्यरत दुई प्रहरी असईको भव्य विदाइ  !
सुनसरी / इलाका प्रहरी कार्यालय इटहरी अन्तगरत खनार प्रहरी चौकिमा कार्यरत दुइ जना प्रहरी सहायक निरीक्षक (असइ) लाइ स्थानिले फुलमाला लगाएर भव्य विदाइ गरेका छन् ।  खनार प्रहरी चौकिमा आज अयोजित फेरी भेटौला कार्यक्रममा खनार प्रहरी चौकिका प्रमुख तथा प्रहरी सहायक निरीक्षक प्रदिप प्रसाद र।जवंसी र सिआरभि प्रहरीका खनार प्रमुख प्रहरी सहायक निरीक्षक भुपेन्द्र भण्डललाइ स्थानियले अविर र खादा लगाएर विदाइ गरेक...

आंतरिक राजश्व कार्यालय इटहरीको राजश्वमा गिरावट  !

आंतरिक राजश्व कार्यालय इटहरीको राजश्वमा गिरावट  !
    सुनसरी / पछिल्लो समय व्यवसायमा देखिएको सिथिलता कारण राजश्व सकंलनमा समेत प्रभाव परेको छ । जसका कारण आन्तरिक राजस्व कार्यालय इटहरीले आफ्नो लक्ष्य पुरा गर्न सकेन । कार्यालयको ०८० र ०८१ मा ५ अर्व ५१ करोड ६७ लाखका लक्ष्यमा ४ अर्व ६९ करोड ५० खाल रुपैया मात्र सकंलन गरेको छ । कार्यालयले कुनै पनी शिर्षकमा लक्ष्य अनुसारको राजश्व सकंलन गर्न सकेको छैन सवै भन्दा वढि अनन्त शुल्कवाट राजश्व सकंलन गरेको छ । अ...