इटहरी यातायातवाट पक्राउ परेका १५ जना बिचौलियाको दुइ दिन म्याद थप !
सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो इटहरी स्थित यातायात व्यवस्था कार्यालयवाट पक्राउ गरेको सवैलाइ अभद्र व्यभारको मुद्धामा दुइ दिन म्याद थप गरेको छ ।
यातायात कार्यालयवाट पक्राउ गरेका १५ जना बिचौलियालाइ आज जिल्ला प्रशासन कार्यालय सुनसरीले म्याद थप गरेर अनुसन्धानको दायरा वढाएको छ । सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टर सहित १५ जनालाई सेवाग्राही ठगेको आरोपमा बुधवार दिउसो नियन...








