‘पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१’ अन्तर्गत मैत्रीपूर्ण महिला फुटबल खेल सम्पन्न, सुनसरी ११ विजयी !

‘पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१’ अन्तर्गत मैत्रीपूर्ण महिला फुटबल खेल सम्पन्न, सुनसरी ११ विजयी !
इटहरी / खनार युवा क्लबको आयोजनामा सञ्चालित ‘पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१’ अन्तर्गत शनिबार  मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितालाई थप रोमाञ्चक बनाउन आयोजकले भेट्रान खेलको फाइनल आइतबार सार्दै आज महिला खेल आयोजना गरेको थियो। महिला फुटबल प्रतियोगितामा सुनसरी ११ ले मोरङ ११ लाई २–० ले पराजित गर्दै शानदार जित हात पारेको छ। खेलको प्रारम्भमै सुनसरीका तर्फब...

पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता ; विराट वुद्धको सानदानर फाइनल खेलको यात्रा तय !

पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता ; विराट  वुद्धको सानदानर फाइनल खेलको यात्रा तय !
इटहरी / खनार युवा क्लबको आयोजनामा इटहरी–१२ स्थित श्री शारदा माध्यमिक विद्यालयको खेलमैदानमा जारी “पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१” अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरङको विराट बुद्ध भेट्रानले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ। उर्लावारीको मंगलवारे भेट्रानविरुद्धको प्रतिस्पर्धात्मक खेलमा विराट बुद्धले दुई गोल गर्दै निर्णायक जित निकालेको हो। खेलमा विराट बुद्ध...

त्रिमुल कांग्रेस नेताको घरमा लुकेका थिए दुर्गा प्रसाईं, यसरी परे फन्दामा !

त्रिमुल कांग्रेस नेताको घरमा लुकेका थिए दुर्गा प्रसाईं, यसरी परे फन्दामा !
झापा,  काठमाडौंमा चैत्र १५ गते सम्पन्न राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा फरार रहेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्। उनी केही समयदेखि भारतीय राज्य आसामको गुवाहाटी क्षेत्रमा लुकेर बसेका थिए। नेपाली सुरक्षा निकायले प्रसाईंको लोकेशन ट्र्याक गरी भारतीय प्रहरीले जानकारी दिएपछि बिहीबार साँझ उनी नियन्त्रणमा लिइएका थिए। त्यही साँझ उनलाई आसामबाट नेपालतर्फ पठाइएको हो। प्रहरी स्रोतका ...

साइकल दुर्घटना रोक्न ट्राफिक प्रहरीद्वारा स्टिकर टाँस्ने अभियान सुरु !

साइकल दुर्घटना रोक्न ट्राफिक प्रहरीद्वारा स्टिकर टाँस्ने अभियान सुरु !
खनार — राति हुने साइकल दुर्घटनालाई न्युनिकरण गर्न नेपाल ट्राफिक प्रहरीले नयाँ कदमस्वरूप साइकलमा प्रतिविम्बित स्टिकर टाँस्ने अभियान सुरु गरेको छ। रातिको समयमा सवारी साधनको बत्ती परेपछि टल्किने यी स्टिकरहरूले साइकलयात्रीहरूलाई सजिलै देखिने बनाउने, र सम्भावित दुर्घटनाबाट जोगाउने विश्वास गरिएको छ। नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कोशी प्रदेशका प्रहरी निरीक्षक राज...

नेकपा एकीकृत समाजवादी कोशीको अध्यक्षमा सरिता खड्का सर्वसम्मत !

नेकपा एकीकृत समाजवादी कोशीको अध्यक्षमा सरिता खड्का सर्वसम्मत !
सुनसरी । नेकपा ९एकीकृत समाजवादी० कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत निर्वाचित भएकी छिन् । खड्का यसअघि प्रदेश कमिटीको उप महासचिव थिइन् । उनी पूर्व प्रदेशसभा सदस्य पनि हुन् । उद्घाटन भएको तेस्रो दिनमा एसले नयाँ कार्यसमिति चयन गरेको हो । दुई उपाध्यक्ष रहने पाटीको विधानमा भए पनि अधिवेशनले उपाध्यक्ष भने छानेको छैन । ‘सहमतिमै दुई उपाध्यक्ष छानिएको छ’, उपमहासचिव राईले भने, ‘तर, उहाँहरू ...

धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद ;प्रहरी !

धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद ;प्रहरी !
सुनसरी। सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले मृतक महिला धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुनुकुमारी दाहाल रहेको जानकारी दिए । ती महिलाको सनाखत उनकै भाई लिलबहादुर दाहाल र ससुराले सनाखत गरेको खतिवडाले बताए । मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा बसोबास...

दुर्गा प्रसाईले आफ्नो सुरक्षार्थ भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण !

दुर्गा प्रसाईले आफ्नो सुरक्षार्थ भारतको आसाम प्रहरी समक्ष  आत्मसमर्पण !
काठमाडौं – चैत्र १५ गते काठमाडौंको तिनकुनेमा आयोजित राजावादी आन्दोलनमा भएको झडपपछि भूमिगत भएका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो ज्यानको सुरक्षाका लागि भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। उक्त दिन भएको आन्दोलनमा नेपाल प्रहरीको गोलीबाट २० भन्दा बढी नागरिक घाइते भएका थिए भने प्रदर्शनमा सहभागी एकजना र एक पत्रकारको ज्यान गएको थियो। घटनापछि सुरक्षाको चिन्तामा रहेका प...

सुन्दर भेट्रान सेमिफाइनलमा विजयी, विपक्षी टिमले खेलाडीबारे प्रोटेस्ट दर्ता !

सुन्दर भेट्रान सेमिफाइनलमा विजयी, विपक्षी टिमले खेलाडीबारे प्रोटेस्ट दर्ता !
इटहरी / खनार युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको “पहिलो खनार भेट्रान फुटबल प्रतियोगिता २०८१” अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा मोरङको सुन्दर भेट्रान विजयी भएको छ । सुन्दर भेट्रानले नेता चौक टाइर भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेल प्रारम्भदेखि नै आक्रामक रुपमा मैदानमा उत्रिएको सुन्दर भेट्रानका खेलाडीहरूले खेलको सुरुवातमै दबाब सिर्जना गरेका थिए । जर...

चट्याङ्ग लागेर १२ वर्षीय विद्यार्थीको मृत्यु !

चट्याङ्ग लागेर १२ वर्षीय विद्यार्थीको मृत्यु !
इटहरी / चट्याङ्ग लागेर इटहरीका १२ वर्षीय एक बालकको ज्यान गएको छ। सुनसरीको इटहरीस्थित ग्रिन पिस एकेडेमीमा कक्षा ६ मा अध्ययनरत आविष्कार बरालको चट्याङ्ग लागेर निधन भएको हो। उनी मोरङको कानेपोखरी–१, होक्लाबारीस्थित मामाघर गएका बेला साइकल चलाइरहेका थिए। सोही क्रममा चट्याङ्ग लागेपछि गम्भीर घाइते भएका बराललाई तत्काल उद्धार गरी विराटनगरस्थित एक अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा ग...

पकली खानेपानीमा कांग्रेस एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी !

पकली खानेपानीमा कांग्रेस एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी !
इटहरी । सुनसरीको इटहरीस्थित पकली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा कांग्रेस(एमाले गठबन्धनको उम्मेदवारलाई माओवादीका उम्मेदवारले पराजित गरेका छन् । इटहरी १६, १७ र १८ नम्बर वडामा पानी वितरण गर्दै आएको खानेपानी उपभोक्ता समितिको अध्यक्षमा माओवादीका उम्मेदवार राजेन्द्र ओझा विजयी भएका हुन् । उनले कांग्रेस र एमाले गठबन्धनबाट उम्मेदवार बनेका विष्णुमान श्रेष्ठलाई पराजित गरेका हुन् । ११...