खनारका नेपालको शव मोरङ्गमा फेला !

खनारका नेपालको शव मोरङ्गमा फेला !
इटहरी  /मोरङ–सुन्सरी सिँचाइ आयोजनाअन्तर्गत ग्रामथानको नेताचोकदेखि पश्चिम बजरङ्गबली मन्दिर आसपासमा फेला परेको शव इटहरी उपमहानगरपालिका–११ निवासी ६० वर्षीय महेन्द्र प्रसाद नेपालको भएको पुष्टि भएको छ। केही दिनअघि घरबाट निस्किएपछि सम्पर्कविहीन भएका नेपाल परिवारको सम्पर्क बाहिर रहेका थिए। लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गर्नुका साथै प्रहरीमा समेत जानकारी गराएका थिए। खोजी जारी रहेकै ...

पछिल्लो समय चर्चाको शिखरमा बुढी झरना, थप आकर्षणका लागि झण्डा र सामग्री हस्तान्तरण !

पछिल्लो समय चर्चाको शिखरमा बुढी झरना, थप आकर्षणका लागि झण्डा र सामग्री हस्तान्तरण !
इटहरी । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिका–११ स्थित पर्यटकीय स्थल बुढी झरना (बुढीखोला झरना) चर्चाको शिखरमा पुगेको छ । प्राकृतिक सौन्दर्य, चिसो हावापानी र मनोरम वातावरणका कारण बुढी झरनाले दैनिक सयौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । यसैबीच बुढी झरनालाई थप आकर्षक, व्यवस्थित र पर्यटकमैत्री बनाउन आज विशेष कार्यक्रमबीच सामग्री हस्तान्तरण गरिएको छ ।...

करिब चार करोड लागतको भवन इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण !

करिब चार करोड लागतको भवन इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण !
सुनसरी ।सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा संघीय शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत करिब चार करोड रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको भवन तथा पूर्वाधार आज औपचारिक रूपमा इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्रकुमार शाहले एक विशेष कार्यक्रमबीच इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष भुवनराज पोख्रेलल...

तेस्रो देशको गुणस्तरीय कोइला भारतमा बेचेर नेपालमा नक्कली कोइला तस्करी !

तेस्रो देशको गुणस्तरीय कोइला भारतमा बेचेर नेपालमा नक्कली कोइला तस्करी !
सुनसरी । तेस्रो देशबाट आयात गरिएको उच्च गुणस्तरको कोइला भारतमै बिक्री गरी नेपालमा गुणस्तरहीन कोइला भित्र्याइएको भन्दै कोसी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घले गम्भीर आपत्ति जनाएको छ। सङ्घले भारत–नेपाल कोइला आयात प्रक्रियामा व्यापक अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबार भइरहेको दाबी गर्दै आज आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। सङ्घका अनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा सप्...

खनारमा पार्किङ शुल्कलाई लिएर अनावश्यक विवाद, समिति र स्थानीयको स्पष्टिकरण ! आज एकै दिन १० हजार हजारबढी आन्तरिक पर्यटकको घुइँचो

खनारमा पार्किङ शुल्कलाई लिएर अनावश्यक विवाद, समिति र स्थानीयको स्पष्टिकरण ! आज एकै दिन १० हजार हजारबढी आन्तरिक पर्यटकको घुइँचो
इटहरी,   इटहरी उपमहानगरपालिका–११ स्थित खनार पर्यटकीय क्षेत्रमा लागु गरिएको पार्किङ शुल्कलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक विवाद सिर्जना गरिएको भन्दै सम्बन्धित पक्षले आपत्ति जनाएको छ। खनार क्षेत्रमा पार्किङ शुल्क इटहरी उपमहानगरपालिका तथा वडा नं. ११, १२ र १३ का वडाध्यक्षहरूको पहलमा उपभोक्ता समिति गठन गरी समितिकै निर्णय अनुसार निर्धारण गरिएको स्पष्ट पारिएको छ। शुल्क कुनै व्यक्तिको व्य...

इटहरी–बुढीखोला–झरना (खनार) विकासले लियो औपचारिक गति, समिति गठनसँगै काम सुरु

इटहरी–बुढीखोला–झरना (खनार) विकासले लियो औपचारिक गति, समिति गठनसँगै काम सुरु
इटहरी। इटहरी–बुढीखोला–झरना (खनार) क्षेत्रको संरक्षण, व्यवस्थापन र पर्यटन विकासका लागि  समिति गठन गरिएको छ। समिति गठनसँगै उक्त क्षेत्रको विकास कार्यले अब औपचारिक र व्यवस्थित रूप लिएको छ। समिति गठनअघि नै रंगरोगन (कलर) को काम सुरु भइसकेको थियो भने गठनको दिनमै काम गरेर देखाउने प्रतिबद्धता व्यवहारमै उतारिएको छ। आज बसेको बैठकले पदाधिकारी चयन गर्दै तत्काल काम सुरु गरेको हो। समितिको अध्यक्षमा सुरेन्द्...

इटहरी–११ खनारको बुढी झरना ड्याम : वर्षौँदेखि लुकेको ‘इन्जिनियरिङ मार्भेल’, पर्यटनको अपार सम्भावना

इटहरी–११ खनारको बुढी झरना ड्याम : वर्षौँदेखि लुकेको ‘इन्जिनियरिङ मार्भेल’, पर्यटनको अपार सम्भावना
इटहरी / इटहरी उपमहानगरपालिका–११ स्थित खनारको सिमरबना झरनामा रहेको बूढीखोलाको बाँध अद्भुत इन्जिनियरिङ कला र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा पछिल्लो समय चर्चामा आएको छ। संरचनागत डिजाइन, बहुस्तरीय कन्क्रिट स्ल्याब र नियन्त्रित जलप्रवाहका कारण यसलाई ‘इन्जिनियरिङ मार्भेल’ भन्न सकिने जानकारहरूको भनाइ छ। खनार बजारबाट पूर्वतर्फ चतरा नहरसँगै जोडिएको करिब २ हजार ९०० मिटर दूरीमा अवस्थित सिमरन झर...

एमालेको ‘लालकिल्ला’ दमकमा युवा संघको नेतृत्व नै बालेनको पक्षमा

एमालेको ‘लालकिल्ला’ दमकमा युवा संघको नेतृत्व नै बालेनको पक्षमा
इटहरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर तथा निर्वाचन क्षेत्र दमकमा एमालेले गम्भीर राजनीतिक धक्का बेहोरेको छ। एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष, सचिव र उपाध्यक्षले एकैसाथ पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा उभिने घोषणा गरेका छन्। युवा संघ दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा, सचिव कमलप्रसाद गैरे र उपाध्यक्ष विज...

कमल गाउँपालिकाका कांग्रेस सचिव महेन्द्र बुढाथोकी रास्वपामा प्रवेश

कमल गाउँपालिकाका कांग्रेस सचिव महेन्द्र बुढाथोकी रास्वपामा प्रवेश
इटहरी /  झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेस कमल गाउँ कार्यसमितिको सचिव पद तथा पार्टीको साधारण सदस्यसमेतबाट राजीनामा दिएको जानकारी गराएका हुन्। उनले आफ्नो राजीनामाबारे सम्बन्धित पार्टी सभापतिलाई औपचारिक रूपमा अवगत गराइ...

एमाले निकट युवा संघ दमक अध्यक्ष बालेनको पक्षमा, पार्टी त्याग्दै भने– ‘परिवर्तनलाई आत्मसात् गरेँ

एमाले निकट युवा संघ दमक अध्यक्ष बालेनको पक्षमा, पार्टी त्याग्दै भने– ‘परिवर्तनलाई आत्मसात् गरेँ
इटहरी  । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा ले पार्टी परित्याग गर्दै झापा–५ बाट उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) को पक्षमा खुलेका छन्। खतिवडाले सामाजिक सञ्जालमा बालेनसँगको तस्बिर सार्वजनिक गर्दै आफूले एमाले र राष्ट्रिय युवा संघका सबै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन्। उनले २०८२ माघ ७ गतेदेखि राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष ...