न्यायमा दोहोरो मापदण्ड ? राजनीतिक सेटिङ र सुशासनमाथि उठेका गम्भीर प्रश्न !
इटहरी ।नेपालको न्याय प्रणाली र सुशासनको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठ्ने अर्को राजनीतिक–न्यायिक बहस सतहमा आएको छ। एकातिर मधेसका नेता जयप्रकाश गुप्तामाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएर जेल सजायसम्मको प्रक्रिया अघि बढाउने न्यायाधीश नै पछि प्रधानमन्त्री बनेको प्रसंग छ भने अर्कोतिर रवि लामिछानेमाथि उठेका गम्भीर प्रश्नहरूमा मुद्दा नै नचल्ने गरी निर्णय गराइनु न्यायमा दोहोरो मापदण्डको उदाहरण भएको...









