इटहरी अख्तियारमा स्थानीय तहका उजुरी धेरै !
विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेको छ। कोशी प्रदेशका ११ र मधेश प्रदेशको एउटा जिल्ला हेर्ने आयोगको कार्यालयमा परेका उजुरी मध्ये ३८।९१ प्रतिशत स्थानीय तहका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०– ०८१ मा आयोगमा २६ हजार ९१८ उजुरीहरू विभिन्न माध्यमबाट परेको थियो।
अघिल्लो आर्थिक वर्...