काकरभिट्टा–लौकही १सय२० कि.मि. सडक आगामी साउन देखि निर्माण शुरु हुने !
झापा, ४ फागुन र पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्र बाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने उक्त सडकको नक्शाकंन गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायले बताउनु भयो ।
झापा, पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको...





