झडपको अवस्था आएपछि सुनसरीका हरिनगर गाउँपालिकामा निषेधाज्ञा !
सुनसरी
दुइ समुह विच झडपको अवस्था आएपछि सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका भरी निषेधाज्ञा आदेश जारी गरेको छ । विहीबार भएको एक युवा माथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार विहानैबाट भएको विरोध पर्दशनलाई ध्यानमा राखेर सुनसरीका का.मु. प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले निषेधित क्षेत्र घोषणा गरेको हो ।
फुयालले शुक्रवार मध्यान १२ बजेदेखी अनिश्चित कालिन कर्फ्यू लगाइएको जानकारी दिनुभयो । जिल्ल...









