खनारमा कार्यरत दुई प्रहरी असईको भव्य विदाइ !
सुनसरी / इलाका प्रहरी कार्यालय इटहरी अन्तगरत खनार प्रहरी चौकिमा कार्यरत दुइ जना प्रहरी सहायक निरीक्षक (असइ) लाइ स्थानिले फुलमाला लगाएर भव्य विदाइ गरेका छन् ।
खनार प्रहरी चौकिमा आज अयोजित फेरी भेटौला कार्यक्रममा खनार प्रहरी चौकिका प्रमुख तथा प्रहरी सहायक निरीक्षक प्रदिप प्रसाद र।जवंसी र सिआरभि प्रहरीका खनार प्रमुख प्रहरी सहायक निरीक्षक भुपेन्द्र भण्डललाइ स्थानियले अविर र खादा लगाएर विदाइ गरेक...