श्रीपुरमा सशस्त्र प्रहरीको विओपि स्थापना !
सुनसरी /सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरमा सशस्त्र प्रहरी बल नेपालको नयाँ बोर्डर आउट पोस्ट स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरी मातहत रहने उक्त द्यइए को उद्घाटन सशस्त्र प्रहरीका डीआईजी कुमार न्यौपानेले गर्नुभयो ।
यसअघि सो स्थानमा सशस्त्र प्रहरीले सुरक्षा वेष क्याम्प मार्फत सेवा प्रवाह गर्दै आएको थियो । स्थानीय समाजसेवी सविता यादवले १ कट्ठा जग्गा दान गर्नुभएको र ...









