…अनि भयो गभर्नरमा सहमति !
सुनसरी । साढे दुई महिनादेखि लम्बिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विवाद अन्ततः टुंगिएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मङ्गलवार भएको छलफलपछि नयाँ गभर्नरको नियुक्तिमा सहमति जुटेको हो।
कांग्रेस उच्च स्रोतका अनुसार दुवै नेताले प्रा.डा. विश्वनाथ पौडेललाई नयाँ गभर्नर नियुक्त गर्ने सहमति गरेका छन्। नाममा सहमति जुटेसँगै आजै ...








