ईद उल फित्रमा कांग्रेसको चियापान र शुभकामना आदान प्रदान !
धरानः नेपाली कांग्रेसले मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद उल फित्रको अवसरमा धरानमा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं। क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा कार्यक्रम गरेको हो ।
पवित्र रमजान महिनाको समापनसंगै मनाइने ईद उल फित्र पर्व मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको मौलिक एवम् परम्परागत पर्व हु...







