जनता मावि इटहरी–६ को व्यवस्थापन समिति गठन विवादित
इटहरी/ जनता माध्यमिक विद्यालय को विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमा “व्यक्ति विशेषलाई अध्यक्ष सिफारिस गरिएको” भन्ने विषय सार्वजनिक भएपछि यसप्रति चासो बढेको हो।
सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् अशोकमार चौधरी ले उक्त विषयलाई गम्भीर र आपत्तिजनक भएको बताएका छन्। उनले विद्यालय व्यवस्थापन समिति कुनै दल, गुट वा कर्मचारीको निजी सम्पत्त...








