बीपी राजमार्गहुँदै यात्रा गर्दै हुनुहुन्छ यस्तो छ ताजा सडकको अवस्था !
सुनसरी / काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो बीपी राजमार्गमा आइतबार दिउँसोदेखि नै दुईतर्फी सवारीसाधन चलिरहेका छन् । बीपी राजमार्गअन्तर्गत काभ्रेको भकुण्डेबेसीदेखि नेपालथोकसम्म विभिन्न ठाउँमा सडक केही अप्ठ्यारो छ ।
रोशी खोलाको बाढीले सडक बगाएको स्थानमा कतै डाइभर्सन बनाइएको छ भने कतै खोला तर्नुपर्ने बाध्यता छ । यद्यपि, तर्नुपर्ने खोला मंगलबारसम्म त्यस्तो जोखिमपूर्ण नरहेको धरान–का...