विराटनगरको नोबेल अस्पताल अव पब्लिक कम्पनी !

विराटनगरको नोबेल अस्पताल अव पब्लिक कम्पनी !
सुनसरी / बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड रहेको कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड बनेको हो । नोबेलसहित चिकित्साा शिक्षा अध्यापन गराउने ६ वटा कलेजको नाम परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जसमा होप इन्टरनेसनल कलेजको नाम परिवर्तन गरी होप इन्टरनेसनल कलेज एण्ड हस्पिटल प्रालि, कर्णा...

बीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने !

बीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने !
काठमाडौं । बीपी राजमार्गमा भोलि (मंगलबार) बाट रुटका गाडी चलाउने पाइने भएको छ । बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु गरेका छन् । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा केही समस्या भएकाले आज ती ठाउँमा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चाल...

ठकुरी महिलामात्र प्रवेश पाउने अचम्मको मन्दिर !

ठकुरी महिलामात्र प्रवेश पाउने अचम्मको मन्दिर !
स्याङ्जा /  शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका(३ मा रहेको वि।स। १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन । यहाँ मन्दिर स्थापनाबाट नै १५ वर्षभित्रका चुडाकर्म गरेको राना मगर पूजारी रहने गरेका छन् । आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेँडालाई बलि चढाउने परम्परा रहेका...

धुमधामका साथ दुर्गा पुजाको मुर्ति विसर्जन !

धुमधामका साथ दुर्गा पुजाको मुर्ति विसर्जन !
सुनसरी / नेपालीहरुको माहन चाडँ बडा दसैको अवसरमा बनाइएको दुर्गा माताको मुर्तिहरु आज विधिवत रुपमा सेलाउन थालिएको छ । आज सयौंको सख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थितिमा कोशी कटानमा मुर्ति विसर्जन गरिएको छ । त्यसतै सप्तकोशी नदी,स्थानिय पोखरीहरु,नदी तथा विभिन्न जलासयहरुमा मुर्ति सेलाउनेहरुको घुइचो लागेको छ । मुर्ति सेलाउदा कुनै अप्रिय घटना नहोस भन्दै जिल्ला प्रहरी कर्यालय सुनसरीले विभिन्न जलासयहरु...

सुनसरीमा भित्रियाइए फुलपाती !

सुनसरीमा भित्रियाइए फुलपाती !
सुनसरी / नेपालीहरुको महाचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि सुनसरीमा फु्लपाती धुमधामका साथ भित्राइएको हो । सुनसरीको धरानमा रहेको दन्तकालाी मन्दिरमा धुमधामका साथ नेपाली सेना,नेपालप्रहरी,शसस्त्र प्रहरीको बाजागाजा सहित फुलपाती भित्रियाएका छन् । त्यसतै जिल्लाको इनरुवा,खनार,दुहवी,झुम्कासहितका स्थानमा भव्यताकसाथ फुलपाती भित्रिइएको छ । फूलपातीस्वरूप केरा, दारिम, ...

सुनसरीको एक उद्योगमा आगलागी !

सुनसरीको एक उद्योगमा आगलागी !
सुनसरी / सुनसरी मोरङ्ग औधोगिक करिडोरमा गए राति एक उधोगमा आगलागी भएको छ । करिडोरकोे दुहबी नगरपालिका–३ मा रहेको हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्रचार्यले जानकारी दिनु भएको छ । विभिन्न प्रकारको फोम बनाउने उद्योगमा गए राती ७ बजे आगलागी भएको थियो । आगो नियन्त्रण गर्न इटहरी,दुहवी,विराटनगर,इनरुवा तथा मोरङ्ग जिल्लाका विभिन्न पालिकाहरुवाट १३ वटा अग्नी न...

आज दशैंको छैठौंँ दिन स्कात्यायनी माताको पूजा गरी मनाइँदै, सम्पूर्ण संकट नाश हुने विश्वास !

आज दशैंको छैठौंँ दिन स्कात्यायनी माताको पूजा गरी मनाइँदै, सम्पूर्ण संकट नाश हुने विश्वास !
बडा दशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार छैटौं रूप कात्यायनीको पूजा–आराधना गर्ने परम्परा छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल...

धरानमा तालिम प्राप्त कुकुरसहितको चेकिङ पालिकाको चारवटै नाका पुर्ण रुपमा सुरक्षा नियन्त्रण भित्र !

धरानमा तालिम प्राप्त कुकुरसहितको चेकिङ पालिकाको चारवटै नाका पुर्ण रुपमा सुरक्षा नियन्त्रण भित्र !
सुनसरी / वढ्दो लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न सुनसरीको धरान उपमहानगरपालिकामा प्रहरीले तालिम प्राप्त कुकुरबाट सुरक्षा चेकिङमा गर्न थालेको छ ।  दसैलगायतका चाडवाड ं सुरु भएसँगै अपराधजन्य घटना घट्न नदिनका लागि सुरक्षामा कडाइ गरिएको हो धरान उपमहानगरपालिका लागुऔषध कारोवार,प्रयोगमा पुर्वमा सवेंदशिल पालिकामा पर्दछ । त्यसतै चाडावाडको मोका छोपेर पटकालगायतका विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै...

चिसाङ पुलनजिक कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु !

चिसाङ पुलनजिक कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु !
विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका १ जना जवानको मृत्यु भएको छ । मृतक प्रहरी जवान मोटरसाइकल चालक हुन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६ः४० बजेतिर दुर्घटना भएको मोरङ प्रहरीका डीएस...

प्रदेशले सञ्जालन गरेका १९ सडक र १२ पुल सङ्कटग्रस्त घोषणा !

प्रदेशले सञ्जालन गरेका १९ सडक र १२ पुल सङ्कटग्रस्त घोषणा !
विराटनगर । कोशी प्रदेश सरकारले निर्माण थालेका १९ वटा सडक र १२ वट पुल अलपत्र परेका छन् । प्रदेश सरकार स्थापना भएपछि शुरु भएको प्रदेशका ती योजनाहरु अलपत्र परेका छन् । कम सक्नु पर्ने समय सिमा गुज्रिएपनि ती योजनाको प्रगती हुन सकेको छैन । भौतक प्रगती हुन नसकेपछि प्रदेश सरकारले ती योजनाहरुलाई संकटग्रस्त योजनाको रुपमा घोषणा गरेको छ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपन्द्र रा...