अलपत्र पारिएको तरहरा–धरान ६ लेन सडक : प्रशासनको सात दिनको अल्टिमेटम !

अलपत्र पारिएको तरहरा–धरान ६ लेन सडक : प्रशासनको सात दिनको अल्टिमेटम !
        सुनसरी, सुनसरीको तरहरा–धरान खण्डमा निर्माणाधीन ६ लेन सडकको काम ठप्प भएपछि जिल्ला प्रशासन कार्यालय, सुनसरीले निर्माण कम्पनीलाई सात दिनभित्र काम सुरु गर्न निर्देशन दिएको छ। करीब ५.३ किलोमिटर लामो उक्त सडक खण्डको करिब ३० प्रतिशत काम अझै अधुरो छ। निर्माण कम्पनी ‘हिम्डुङ प्यासिफिक जेभी’ सम्पर्कविहीन भएपछि कार्य पूर्णरूपमा ठप्प भएको हो। समाचारमाध्यममा विषय सा...

सप्तकोशीमा बेपत्ता अर्का सशस्त्र प्रहरी जवानको पनि सब फेला !

सप्तकोशीमा बेपत्ता अर्का सशस्त्र प्रहरी जवानको पनि सब फेला !
                                                                              सुनसरी / सप्तकोशी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिबार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि पनि तालिमका क्रममा बेपत्ता भएका अर्का एक जवानको शव फेला परिसकेको  सुनसरी शास्त्र प्रहरीका एसपी निर्मल थापाले जा...

मन्त्रिपरिषद्को निर्णयमा ५९ बिघा जग्गा सट्टापट्टा : रिजाल टासी कम्पनीको विवादास्पद कारोबार छानबिनमा !

मन्त्रिपरिषद्को निर्णयमा ५९ बिघा जग्गा सट्टापट्टा : रिजाल टासी कम्पनीको विवादास्पद कारोबार छानबिनमा !
इटहरी / सुनसरीको इटहरीस्थित रिजाल टासी इन्डस्ट्रीज (पूर्व रिजाल क्यानिङ कम्पनी) ले जग्गा हदबन्दीभन्दा बढी स्वामित्वमा राखी मन्त्रिपरिषद्को निर्णयमार्फत सट्टापट्टाको नाममा ५९ बिघा ९ कट्ठा जग्गा बिक्री गरेको खुलासा भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा २०६६ सालमा रहेको सरकारले सामाजिक समितिमार्फत मन्त्रिपरिषद् बैठकबाट उक्त सट्टापट्टा प्रक्रिया स्वीकृत गराएको थियो। कम्पनीले प्...

सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एकको शव फेला !

सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एकको शव फेला !
सुनसरी / सप्तकोशी नदीमा डुबेर वेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव आज बिहान फेला परेको छ। सशस्त्र प्रहरी बल ९एपीएफ०का एसपी निर्मल थापाका अनुसार, हराएका जवानहरूको खोजी कार्य आज बिहानैदेखि तीव्र पारिएको थियो। सोही क्रममा सप्तकोशी नदीको कोशी ब्यारेजदेखि करिब तीन किलोमिटर तल सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको हो। गएको दिन, सप्तकोशीमा भइरहेको उद्धार अभ्यासका क्...

सप्तकोशीमा बेपत्ता दुई गोताखोर खोज्न डिएसपीको नेतृत्वमा टोली खटियो !

सप्तकोशीमा बेपत्ता दुई गोताखोर खोज्न डिएसपीको नेतृत्वमा टोली खटियो !
              सुनसरी /प्तकोशी नदीमा बेपत्ता भएका दुई जना गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बलको विशेष टोली डिएसपीको नेतृत्वमा खटिएको छ। सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरूषोत्तम भण्डारीको कमान्डमा पाँच सदस्यीय अनुभवी टोली बिहीबार राति १०:४५ बजे कोशी ब्यारेजतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बलका ...

सप्तकोशीमा दुर्लभ डल्फिनको संख्या वृद्धि !

सप्तकोशीमा दुर्लभ डल्फिनको संख्या वृद्धि !
सप्तकोशी नदीमा पाइने दुर्लभ गंगेटिक प्रजातिको डल्फिनको वार्षिक गणना सम्पन्न भएको छ । चार दिनसम्म गरिएको गणनाले नदीमा डल्फिनको संख्या वृद्धि भएको पुष्टि गरेको छ, जसले संरक्षणकर्मीहरूलाई उत्साहित बनाएको छ । डल्फिनको संख्या अघिल्लो वर्षको १९ बाट बढेर यस वर्ष २२ पुगेको छ । यस वर्ष उच्च पानीको वहावका कारण सप्तकोशी ब्यारेजको दक्षिणतर्फ मात्र गणना गरिएको थियो, भने उत्तरतर्फ पनि डल्फिनको उपस्थिति रहे...

भेडेटार–रवि–राँके सडक बारम्बार पहिरोमा, निर्माणको गुणस्तरमाथि प्रश्न !

भेडेटार–रवि–राँके सडक बारम्बार पहिरोमा, निर्माणको गुणस्तरमाथि प्रश्न !
भेडेटार / बर्खे पानी सुरु भएसँगै धनकुटाको प्रमुख भौगोलिक यातायात मार्ग भेडेटार–रवि–राँके सडक फेरि पहिरोमा गाडिएको छ । शनिबार बिहान अवरुद्ध भएको सडक सोमबार दिउँसो मात्रै खुलेको थियो । तर केही घण्टामै लुम्फाजुङमा पुनः ठूलो पहिरो खस्दा बाटो पुनः बन्द भएको छ। तर यो सडक बारम्बार किन भत्किन्छ रु यसले सडक निर्माणको गुणस्तर र पूर्व(प्राकृतिक जोखिम मूल्यांकनको प्रश्न उठाएको छ। सडक निर्माण अझै ...

सुनसरीको घुस्कीबाट ठूलो परिमाणमा गाँजा बरामद !

सुनसरीको घुस्कीबाट ठूलो परिमाणमा गाँजा बरामद !
सुनसरी,  सुनसरी जिल्लाको घुस्की क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अपरेसनको क्रममा खाल्डो खनी लुकाइराखिएको अवस्थामा करिब १,१२० किलो गाँजा बरामद गरिएको हो। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सञ्चालन गरिएको अपरेसनमा सुरक्षाकर्मीले गाउँको एक स्थानमा खाल्डो खनी राखिएको गाँजा फेला पारेका हुन्। गाँजा स्थानीय तस्करहरूद्वारा भारततर...

काठमाडौंका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित !

काठमाडौंका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित !
        काठमाडौं,  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको निर्णय अनुसार पाण्डेले आफ्नो जिम्मेवारीमा गम्भीर लापरवाही देखाएको आरोपमा उनलाई निलम्बन गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले एक साताको समय दिएर जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण मागेका थिए। प...

सुनसरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु !

सुनसरीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु !
सुनसरी, २० जेठ २०८२ — सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–६ स्थित दक्षिणकाली पेट्रोलपम्प नजिक गत चैत १८ गते भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। बिराटनगरबाट वीरगञ्जतर्फ गइरहेको ना ६ ख २९३१ नम्बरको यात्रुबाहक बसले इटहरीतर्फ गइरहेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी हरिनगर गाउँपालिका–३ निवासी ४६ वर्षीय महेश कुमार मेहताको घटनास्थलमै मृत्यु भएको थियो। उक्त मोटरसाइकलम...