कार्यालय प्रमुखहरूलाई अनिवार्य कार्यस्थल उपस्थित हुन सरकारको निर्देशन !
काठमाडौं, असोज १८ – सरकारले जिल्लास्थित सबै कार्यालय प्रमुखहरूलाई आजै (असोज १८) भित्र कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै आफ्ना मातहतका कार्यालय प्रमुखहरूलाई तत्काल कार्यस्थल पुग्न व्यवस्था मिलाउन भनिएको हो।
यसअघि जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने ...






