कोशी प्रदेश सभाको सातौँ अधिवेशन जेठ ४ गते !
विराटनगर । कोशी प्रदेश सभाको सातौँ अधिवेशन जेठ ४ गते दिउँसो २ बजे बस्ने भएको छ ।
प्रदेश सरकारको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको बैठक आह्वान गरेका हुन ।
बुधबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति प्रकाशित गरी कोशी प्रदेश मन्त्रिपरिषद्को बैशाख २४ गतेको सिफारिस अनुसार प्रदेश सभा अधिवेशन जेठ ४ गते दिउँसो २ बजे आह्वान गरेको जानकारी दिएको हो ।
बुधबारको मन...









