धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍नू !

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍नू !
काठमाडौं । सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरुलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू भनी फैसला गरेको छ । बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा सर्वोच्च अदालतले त्यस्ता मुद्दा ६ महिनाभित्र फैसला हुन नसके उनीहरुलाई थुनामुक्त गर्नु भनी आदेश गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहि...

श्रीमतीसँग सम्बन्धविच्छेद माग गर्दै सीके राउत गए अदालत !

श्रीमतीसँग सम्बन्धविच्छेद माग गर्दै सीके राउत गए अदालत !
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा ९फिरादपत्र० दायर गरेका हुन् । राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइतमात्र जाने गरेको फिरादपत्रमा उल्लेख छ । सिन्धु लामो समयदेखि भारतमा रहँदै आएको दाबी पनि उनले उक्त मुद्दामा उल्लेख गरेका छन् । उक्त मुद्दामा अहिले जिल्ला अदालत...

आज हरितालिका तीज सुनसरीको चौक चौकमा रौनक

आज हरितालिका तीज सुनसरीको चौक चौकमा रौनक
सुनसरी / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज सुनसरीमा समेत महिलाहरुले भव्यताका साथ मनाउदै छन् । जिल्लाको विभिन्न स्थानमा रहेको शिवालयहरुमा विहानैदेखी वर्तालु महिलाहरु पुजा गर्ने भिड देखिएको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । त्यसतै सुनसरी,धरान,इटहरी,खनार,इनरुवा,दुहवीलगयातक...

पटनालीमा कांग्रेसको समुदायमा आधारित तीज विशेष कार्यक्रम ५० जना महिलालाई सारी उपहार !

पटनालीमा कांग्रेसको समुदायमा आधारित तीज विशेष कार्यक्रम ५० जना महिलालाई सारी उपहार !
धरानः नेपाली कांग्रेसले धरानको पटनालीमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको छ । धरान उपमहानगरपालिकाको १७ नं. वडामा पर्ने साविक विष्णुपादुका गा.वि.स. को पटनालीमा नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले कार्यक्रम गरेको हो । कार्यक्रममा सत्य भजन कृतन मण्डली परिवार र आदर्श भजन कृतन मण्डली परिवारका ५० जना महिलाहरुलाई सारी उपहार प्रदान गरिनुका साथै तीज विशेष देउडा गीत प्रस्तुत र नृत्य गरिएको थि...

मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने : मुख्यमन्त्री कार्कि

मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने : मुख्यमन्त्री कार्कि
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “काँग्रेसको हिडाइ बिस्तारै भयो, गति बढाउनुहोस ।” मुख्यमन्त्री कार्कीले काँग...

सड्क दुर्घटनामा परी खनारमा एकको मृत्यु !

सड्क दुर्घटनामा परी खनारमा एकको मृत्यु !
खनार / सुनसरीको इटहरी उपमहानगरपालिका(वडा नम्बर १२ खनारमा साइकल यात्रीलाइ ठक्कर दिदा घाइते भएका ६५ वर्षीय रामप्रसाद घिमिरेको उपचारको क्रममा बुधबार राती मृत्यु भएको छ । खनार स्थित रिलायन्सको गेट अगाडि भएको दुर्घटनामा साइकल यात्री घिमिरेलाइ विराटनगरबाट इटहरीतर्फ आउदै गरेको प्र१(०१(००१च ७६५५ नंको कारले ठक्कर दिएको थियो । ठक्करपछि घाइते घिमिरेलाइ कार चालक इटहरी निवासी पूर्णबहादुर कार्की आफैले वि...

कोशी प्रदेशमा आजदेखी जनताको गुनासो सुन्न हेल्लो सिएम सुरु !

कोशी प्रदेशमा आजदेखी जनताको गुनासो सुन्न हेल्लो सिएम सुरु !
विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गर्नुभएको हो । गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखि २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो ।...

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !
इटहरी /  इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको पाइएको छ। उपमहानगरले गएको कात्तिक २३ गते चारवटा ठूला विद्युतीय बस खरिद गर्न भन्दै टेन्डर गरेको थियो। उक्त टेन्डरमार्फत प्रक्रिया सुरु गरेर चारवटा विद्युतीय बस हालै नेपाल भित्रिएको हो। झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेण्डर नेसनल फायर सेफ प्रालिले पाएको थियो...

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !
  इटहरी /  इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको पाइएको छ। उपमहानगरले गएको कात्तिक २३ गते चारवटा ठूला विद्युतीय बस खरिद गर्न भन्दै टेन्डर गरेको थियो। उक्त टेन्डरमार्फत प्रक्रिया सुरु गरेर चारवटा विद्युतीय बस हालै नेपाल भित्रिएको हो। झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेण्डर नेसनल फायर सेफ प्रालिले ...

नेपाल छिर्न लागेका बङ्गलादेशीलाई विराटनगरको रानी नाकाबाट फर्काइयो !

नेपाल छिर्न लागेका बङ्गलादेशीलाई विराटनगरको रानी नाकाबाट फर्काइयो !
विराटनगर– बङ्गलादेशमा हिंसा चर्किएपछि भारत हुँदै नेपाल प्रवेश गर्न खोज्ने तीन जना बङ्गलादेशीलाई विराटनगरस्थित रानी नाकाबाट फर्काइएको छ । मंगलबार मध्यान्ह २ जना र केही दिनअघि एक गरी तीन जनालाई रानी नाकाबाट फर्काइएको हो। उनीहरूलाई प्रहरीले नाकामै रोकेर भारततर्फ फर्काइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्र कुँवर खापुङले भारतको जोगवनी हुँदै मंगलबार रानी नाकाबाट ...