सडक दुर्घटनामा खनारमा एकको मृत्यु !
इटहरी / कोशी राजमार्गको खनार सड्क खण्डमा पर्ने कालि मन्दिर अगाडि आज भएको सवारी दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् ।
इटहरी १३ मा पर्ने सो सड्क खण्डमा इटहरी तर्फ आउदै गरेको प्र १.०१ ००२ त ०२४९ नम्बरको ट्याक्टरमा सोहि दिसावाट आउदै गरेको प्र १.०२.०४८ प ३४९७ नम्बरको मोटरसाइकल ठोक्दिा मोटरसाइक चालक रंगेली वडा नम्बर ६ वस्ने ४३ वर्षिय वलराम सरदारको मृत्यु भएको छ ।
दुर्घनामा परी गम्भिर घाइते भएका सर...









