इटहरी उपमहानगरलाई नेकपा (एकीकृत समाजवादी)को मागपत्र, छिटो समाधानको आग्रह !
इटहरी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर समितिले इटहरी नगरप्रमुखलाई मागपत्र बुझाउँदै जनताको सेवा र विकासमा गम्भीरता देखाउन आग्रह गरेको छ । पार्टीले इटहरी उपमहानगरको कार्यालयमा बुझाएको पत्रमार्फत नगरपालिकाले विगतमा देखाएको कमजोरी, भ्रष्टाचार र सुशासनको अभावप्रति चिन्ता व्यक्त गर्दै तत्काल सुधारको माग राखेको हो ।
पार्टीको अनुसार, इटहरी उपमहानगरपालिका क्षेत्रभित्र विभिन्न ...









