खनारमा कार्यरत दुई प्रहरी असईको भव्य विदाइ  !

खनारमा कार्यरत दुई प्रहरी असईको भव्य विदाइ  !
सुनसरी / इलाका प्रहरी कार्यालय इटहरी अन्तगरत खनार प्रहरी चौकिमा कार्यरत दुइ जना प्रहरी सहायक निरीक्षक (असइ) लाइ स्थानिले फुलमाला लगाएर भव्य विदाइ गरेका छन् ।  खनार प्रहरी चौकिमा आज अयोजित फेरी भेटौला कार्यक्रममा खनार प्रहरी चौकिका प्रमुख तथा प्रहरी सहायक निरीक्षक प्रदिप प्रसाद र।जवंसी र सिआरभि प्रहरीका खनार प्रमुख प्रहरी सहायक निरीक्षक भुपेन्द्र भण्डललाइ स्थानियले अविर र खादा लगाएर विदाइ गरेक...

चार जिल्लाको सुरक्षा समितिको बैठक सम्पन्न, कोशी नदीको जलमार्ग निषेधित क्षेत्र घोषणा

चार जिल्लाको सुरक्षा समितिको बैठक सम्पन्न, कोशी नदीको जलमार्ग निषेधित क्षेत्र घोषणा
सुनसरी / कोशी प्रदेशको चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरुको सुरक्षा समितिको बैठक सोमबार भेडेटारमा सम्पन्न भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको पहलमा भएको चार जिल्लाको सुरक्षा समितिको बैठकले देशकै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको जलमार्ग भएर गाजाँ सहितको लागु पदार्थ ओसारपसार भएको निश्कर्ष सहित नदीमा जलमार्गबाट हुने कुनैपनि ओसारपसार गर्न नपाउने गरि ...

धरानमा ठुलो परिमाणमा लागूऔषधसहित पाँच पक्राउ !

धरानमा ठुलो परिमाणमा लागूऔषधसहित पाँच पक्राउ !
धरान / सुनसरीको धरानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा अवैध लागूऔषध र नियन्त्रित औषधीसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । प्रहरी टोलीले धरान १९ का १७ वर्षीया एक किशोरीको कोठामा लुकाएर राखेको ड्रमाडोल १४ हजार नौ सय एक क्याप्सुल, स्पाज्मोल सात हजार ४९६ ट्याप्लेट र कोलीबान एक हजार १५५ ट्याप्लेटसहितको अवैध लागूऔषध ...

सुनसरीका ५२ प्रतिशत भवनहरु असुरक्षित  !

सुनसरीका ५२ प्रतिशत भवनहरु असुरक्षित  !
सुनसरी  / सुनसरी जिल्लामा रहेका ५२ प्रतिशत सार्वजनिक भवनहरु सुधार गर्नु गर्नु पर्ने एक अध्यन प्रतिवेदनले देखाएको छ । विशेष गरेर विद्यालयका भवनहरु जिर्ण कमजोर र भुकम्पलगायतका विपतलाइ थेग्न नसक्ने अध्यन प्रतिवेदनले औल्याएको छ । सुनसरीलगायत मुलुकको १३ जिल्लामा राष्ट्रि«य विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको दक्ष प्राविधिहरुद्धरा अध्यन गरेको हो । अध्यन प्रतिवेदनका वारेमा आज इटहरीमा...

ताप्तेजुङमा ४.४ म्याग्निच्युडको भुकम्प !

ताप्तेजुङमा ४.४ म्याग्निच्युडको भुकम्प !
सुनसरी /  ताप्तेजुङलाई केन्द्रविन्द बनाएर भुकम्प गएको छ । मध्य राती ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बुधबार बिहान १।४६ बजेको सममा भुकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४।४ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्...

कोशीमा पानीको बहाव वर्षकै उच्च !

कोशीमा पानीको बहाव वर्षकै उच्च !
सुनसरी / तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा सुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव यो वषएर्कै उच्च मापन गरिएको छ । पुर्वी पाहाडि क्षेत्रमा केहि दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको बहावमा वृद्धि भएको कोशी व्यारेज स्थित प्रहरी चौकिले जनाएको छ । आज विहान ७ बजेर ३० मिनटमा कोशी कन्ट्रोल कक्षले गरेको मापन अनुसार कोशी ब्यारेज भएर ३ लाख ४२ हजार ५ सय २० क्युसेक प्रतिसेकेन्ड पानीको ...

लोकतन्त्रमा वलियो बिपक्षको आवश्कत्ता छ ःशशाङ्क कोइराला !

लोकतन्त्रमा वलियो बिपक्षको आवश्कत्ता छ ःशशाङ्क कोइराला !
सुनसरी /  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शशाङ्क कोइरालाले नेपाली कांग्रेश र एमाले गठवन्धन सरकारमा वलिायो प्रतिपक्षको आवश्क भएको बताउनु भएको छ  दुई ठुला दल काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने र एकतान्त्रीक शासन तर्फ मुलुक जान सक्ने डर उत्पन्न भएको उहाले बताउनु भयो । सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा डाक्टर कोइरालाले...

१८ प्रतिशत विकास बजेटमा समृद्धिको सपना !

१८ प्रतिशत विकास बजेटमा समृद्धिको सपना !
काठमाडौँ /मुलुकको विकासका लागि पूर्वाधारलगायत योजना निर्माण गर्नुपर्ने भए पनि पुँजी अभावका कारण विकासले गति लिन सकेको छैन। कर्मचारी तलब, सामाजिक सुरक्षालगायत चालु खर्चको दायित्व वृद्धि हुँदै गएपछि राजस्व बढ्न नसक्दा विकासमा सरकारलाई पुँजी अभाव भएको हो। पुँजी अभावले सयौं विकासे आयोजना निर्माण अघि बढाउन कठिन भएको छ। सरकारले विनियोजन गर्ने कुल बजेटको करिब १८ प्रतिशत मात्र पुँजीगत खर्चमा बजेट व...

नेपाली काग्रेश नेता निधी सुनसरीमा !

नेपाली काग्रेश नेता निधी सुनसरीमा !
सुनसरी /नेपाली कागे्रंशका केन्द्रिय सदस्य विमलेन्द्र निधीले मुलुकमा गणतन्त्र र शान्तिप्रक्रिया कायम गर्न नेपाली कागे्रशका तत्कालीलन पार्टि सभापती गिरिजा प्रसाद कोइरालाको ठुलो भुमिका रहेको बताउनु भएको छ । सुनसरीको इनरुवामा नेपाली काग्रेंश जिल्ला कार्यसमितिले अयोजना गरेको गिरिजा प्रसाद कोइरालाको १०१ औ जन्मोत्सवको अवसरमा कोइरालाको व्यत्तित्व विषयक अन्तरक्रियामा नेता निधीले सो कुरा बताउनु भएको हो...

इटहरी एमालेको कमान रुपेश वस्नेतको हातमा !

इटहरी एमालेको कमान रुपेश वस्नेतको हातमा !
सुनसरी /नेपाल कम्युनिष्ट पार्टि एमाले इटहरी नगरकमिटिले नवौ अधिवसनवाट अध्यक्षमा रुपेश वस्नेतसहित नयाँ कार्यसमिति चयन गरेको छ । असार १५ गते शनिवार भएको पार्टिको आन्तरिक निर्वाचनवाट तीन जना प्रतिस्पर्धीलाइ पराजितगर्दै रुपेश वस्नेतले १ सय ९७  मत ल्याएर अध्यक्षमा चयन भएको निर्वाचन समितिले घोषणा गरेका थियो । नवनिर्वाचित अध्यक्ष वस्नेतले १ सय १८ मतले प्रतिस्पर्धी अध्यक्षहरुलाइ पछि पारेका थिए । अध्यक्...