एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !
इटहरी /  इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको पाइएको छ। उपमहानगरले गएको कात्तिक २३ गते चारवटा ठूला विद्युतीय बस खरिद गर्न भन्दै टेन्डर गरेको थियो। उक्त टेन्डरमार्फत प्रक्रिया सुरु गरेर चारवटा विद्युतीय बस हालै नेपाल भित्रिएको हो। झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेण्डर नेसनल फायर सेफ प्रालिले पाएको थियो...

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !
  इटहरी /  इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको पाइएको छ। उपमहानगरले गएको कात्तिक २३ गते चारवटा ठूला विद्युतीय बस खरिद गर्न भन्दै टेन्डर गरेको थियो। उक्त टेन्डरमार्फत प्रक्रिया सुरु गरेर चारवटा विद्युतीय बस हालै नेपाल भित्रिएको हो। झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेण्डर नेसनल फायर सेफ प्रालिले ...

बेलबारीमा मृत भेटियो छावा !

बेलबारीमा मृत भेटियो छावा !
वेलवारी । मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको हो । योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सा...

कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु !

कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु !
विराटनगर । कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । प्रदेशका ५ वटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो । झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपु...

इटहरीमा बालकको विभत्स हत्या !

इटहरीमा बालकको विभत्स हत्या !
इटहरी स् इटहरीमा ब्लेडले घाँटी चिरेर एक नाबालिकाको क्रूर हत्या भएको छ । शनिबार (आज)दिउँसो ३ः४० बजेतिर इटहरी ५ पचरुखीस्थित एक नाबालिकाको क्रूर हत्या भएको हो । स्थानीय मनहरी ढकालको घरमा कोठा गरी बस्ने ३० वर्षीय सालिग्राम लुइँटेलले नाबालिकाको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ । सालिग्रामका दाजु नवराज लुइँटलेकी डेढ वर्षीया छोरी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले ...

भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो !

भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो !
इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भव्यताका साथ ३०औं विश्व आदिवासी दिवस मनाइएको छ । शुक्रबार दिवसका अवसरमा भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले नै सांस्कृतिक कार्यक्रम तथा उराँवहरुको भेषभुषाको प्रदर्शनी गर्ने गरि दिवश मनाएइएको हो । दिवशमा गाउँका आदिवासी जनजातिहरुको नेतृत्वमा झाँकी सहितको ¥याली निकालिएको छ । गाउँपालिकामा रहेका उराँव, कुडुख र राई तथा मण्डल लगायत जातीय संस्थाहरुले आ...

ढङ्ग नपुर्याउदा विवादको भुमरीमा उपभोत्ता समिति !

ढङ्ग नपुर्याउदा विवादको भुमरीमा उपभोत्ता समिति !
इटहरी / काम गर्ने ढङ्ग नपुर्याउदा इटहरी १२ खनार स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट खनार भवन निर्माण उपभोत्ता समिति विवादमा तानिएको छ । कोशी राजमार्गको खनार स्थित काठ र टिनले बनाइएको ट्राफिक प्रहरीको अस्थाई विट कोशी राजमार्ग विस्तारका क्रममा भत्किने भएपछि  स्थनियले जनसहयोगमा पक्कि भवन वनाउने निर्णय गरेको थियो । ट्राफिककालागी निर्माण गर्ने भवनकालागी  इटहरी १२ का वडा अध्यक्ष भुवनराज पोख्रेलको उपस्...

खनारमा कार्यरत दुई प्रहरी असईको भव्य विदाइ  !

खनारमा कार्यरत दुई प्रहरी असईको भव्य विदाइ  !
सुनसरी / इलाका प्रहरी कार्यालय इटहरी अन्तगरत खनार प्रहरी चौकिमा कार्यरत दुइ जना प्रहरी सहायक निरीक्षक (असइ) लाइ स्थानिले फुलमाला लगाएर भव्य विदाइ गरेका छन् ।  खनार प्रहरी चौकिमा आज अयोजित फेरी भेटौला कार्यक्रममा खनार प्रहरी चौकिका प्रमुख तथा प्रहरी सहायक निरीक्षक प्रदिप प्रसाद र।जवंसी र सिआरभि प्रहरीका खनार प्रमुख प्रहरी सहायक निरीक्षक भुपेन्द्र भण्डललाइ स्थानियले अविर र खादा लगाएर विदाइ गरेक...

चार जिल्लाको सुरक्षा समितिको बैठक सम्पन्न, कोशी नदीको जलमार्ग निषेधित क्षेत्र घोषणा

चार जिल्लाको सुरक्षा समितिको बैठक सम्पन्न, कोशी नदीको जलमार्ग निषेधित क्षेत्र घोषणा
सुनसरी / कोशी प्रदेशको चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरुको सुरक्षा समितिको बैठक सोमबार भेडेटारमा सम्पन्न भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको पहलमा भएको चार जिल्लाको सुरक्षा समितिको बैठकले देशकै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको जलमार्ग भएर गाजाँ सहितको लागु पदार्थ ओसारपसार भएको निश्कर्ष सहित नदीमा जलमार्गबाट हुने कुनैपनि ओसारपसार गर्न नपाउने गरि ...

धरानमा ठुलो परिमाणमा लागूऔषधसहित पाँच पक्राउ !

धरानमा ठुलो परिमाणमा लागूऔषधसहित पाँच पक्राउ !
धरान / सुनसरीको धरानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा अवैध लागूऔषध र नियन्त्रित औषधीसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । प्रहरी टोलीले धरान १९ का १७ वर्षीया एक किशोरीको कोठामा लुकाएर राखेको ड्रमाडोल १४ हजार नौ सय एक क्याप्सुल, स्पाज्मोल सात हजार ४९६ ट्याप्लेट र कोलीबान एक हजार १५५ ट्याप्लेटसहितको अवैध लागूऔषध ...