प्रहरीका ९० जना डीएसपीहरुको सरुवा !
इटहरी / नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरका विभिन्न इकाईमा कार्यरत डीएसपीहरूको सरुवा भएको हो ।
यस सरुवामा पूर्वदेखि पश्चिमसम्मका महत्वपूर्ण इलाका प्रहरी कार्यालय र वृत्त समेटिएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल
प्रहरी वृत्त बौद्धमा सन्तोष रोका
पर्वतमा विजय यादव...









