माओबादी पार्टि अध्यक्ष प्रचण्डले इटहरीमा के भने !

माओबादी पार्टि अध्यक्ष प्रचण्डले इटहरीमा के भने !
इटहरी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको दुईरतीन महिनाभित्र आन्दोलनले ठुलै आँधीबेहरी सिर्जना गर्ने दाबी गरेका छन्। उनले अहिलेको सरकार ‘भ्रष्टाचारीहरुको र भ्रष्टाचारी बचाउन बनेको’ भनेर जनताले बुझेको आरोप लगाउँदै कुनै पनि बेला आन्दोलन भड्किन सक्ने जिकिर गरे। ‘त्यो आन्दोलन हुँदा एकातिर सामन्ती अवशेषहरू स्थास्थितीवादीतिर लाग्ने, अहिलेको सरकार सञ्चालकहरू चाहिँ २०४७ सालतिर...

जुवाको खालबाट ९ जना पक्राउ !

जुवाको खालबाट ९ जना पक्राउ !
सुनसरी / धरान १५ का युवक राई सहित ९ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा मोरङको ग्रामथान(४ बाट शनिवार राती ८ बजे पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला(१ का महेश साह, दुहबी(६ का जयकिशोर साह, दमक(१० का ऋतुवर्ण नेम्वाङ, सुन्दरहरैँचा १ का जनककुमार मास्के, प्रताप राई, ग्रामथान(४ का अहिलाल माझी र लेटाङ(९ का लोकनाथ सापकोटा रहको कोश...

अनुयायी बलात्कार प्रकरण ; सिद्धबाबाले पाए उच्च अदालतबाट सफाइ !

अनुयायी बलात्कार प्रकरण ; सिद्धबाबाले पाए उच्च अदालतबाट सफाइ !
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग खेप्दै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन् । जिल्ला अदालत सुनसरीले दोस्रोपटक सफाइ दिएको फैसलालाई उच्च अदालत विराटनगरले समेत मङ्गलबार सदर गरेको हो । न्यायाधीशद्वय विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो । २०७६ कात्तिकमा एक महिला अनुयायीलाई आश्रममा ...

असोज २ गते शुरु हुँदैछ सोह्र श्राद्ध, कुन तिथिको श्राद्ध कहिले ?

असोज २ गते शुरु हुँदैछ सोह्र श्राद्ध, कुन तिथिको श्राद्ध कहिले ?
यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदैछ। असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा ९परेवा० तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र प...

‘स्क्रिन’ त्यागेर किताब–कापीमै फर्किएका विद्यालय

‘स्क्रिन’ त्यागेर किताब–कापीमै फर्किएका विद्यालय
अध्ययन–अध्यापनका लागि आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को समेत प्रयोग हुन थालेको समयमा फिनल्यान्डको रिहिमाकी नगरको कदम भने अचम्म पार्ने खालको छ। विश्वभर अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढिरहेका बेला रिहिमाकी नगरका विद्यालय भने ‘स्क्रिन’को पढाइ बन्द गरेर किताब–कापीमै फर्किएका छन्। त्यहाँका विद्यालयले अध्ययन–अध्यापनका क्रममा ल्यापटप, कम्प्युटर, प्रोजेक्टर जस्ता प्रविधिको प्रयोग कम गर्न जोड दिन...

मन्दिराले जिल्ला अदालत सुनसरीवाट पाइन सफाइ !

मन्दिराले जिल्ला अदालत सुनसरीवाट पाइन सफाइ !
खनार / विगत एक वर्षदेखी ज्यान मुद्धाको आरोपी सुनसरीको इटहरी उपमहानगरपालिका ११ कि मन्दिरा चौधरीले जिल्ला अदालत सुनसरीवाट सफाइ पाएकिछिन् । २०८१ साल भदौ २६ जिल्ला अदालत सुनसरीमा भएको अन्तिम फैसलामा न्यायाधिश मुकेश उपाध्यायको एकल इजलासले निवेदकको अभियोग दावी नपुगेको भन्दै सफाइ दिएको हो । मन्दिराको पक्षमा कानुन व्यवसायि मणिराज दुलालले बहस गरेका थिए भने विपक्षीका तर्फवाट सरकारी वकिल सहित ५ जना कानुन ...

कोशी प्रदेशमा चार मन्त्रीले लिए शपथ !

कोशी प्रदेशमा चार मन्त्रीले लिए शपथ !
विराटनगर । कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । यद्यपि अझै एक मन्त्रालय भने खाली राखिएको छ । नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहका...

देवानगंज गाउँपालिकाका वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा !

देवानगंज गाउँपालिकाका वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा !
सुनसरी /देवानगंज गाउँपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । सरकारी कागजात किर्ते गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यनारायण यादव पक्राउ परेका हुन । उनलाई सुनसरी जिल्ला अदालतले सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल ज्येष्ठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविस कार्यालयमा गएर झुटो विवरण द...

खनारमा ब्याडमिन्टन क्लब गठन !

खनारमा ब्याडमिन्टन क्लब गठन !
खनार / पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुरुस्तिका लागि खेलिने यो खेलप्रति सबैको रुचि र आकर्षण पनि बढ्दै गएको छ । ब्याडमिण्टन खेलको समग्र बिकास गर्ने उद्देश्यले यस खेलप्रति लागेकाहरु विभिन्न क्लव र ब्याडमिण्टन संघमा आवद्द हुने क्रम समेत जारी छ । यसै विच सुनसरीको खनार स्थित खेलप्रेमि युवाहरुले स्थानिय पुष्पनारायण चौधरीको अध्यक्षतामा ११ जना सदस्य रहन...

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍नू !

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍नू !
काठमाडौं । सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरुलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू भनी फैसला गरेको छ । बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा सर्वोच्च अदालतले त्यस्ता मुद्दा ६ महिनाभित्र फैसला हुन नसके उनीहरुलाई थुनामुक्त गर्नु भनी आदेश गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहि...