लाइन काटिदिएपछि बेरोजगार भएका मजदुर सड्कमा !
सुनसरी
डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योग बन्द भएर रोजगार गुमेको भन्दै सुनसरीको इटहरी १२ खनार स्थित रिलायन्स स्पिनिङ मिल्सका मजदुर आन्दोलित भएका छन् ।
गएको दुइ साता अघि प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योग पूर्णरुपमा ठप्प भएर मजदुर बेरोजगार भएको र विद्युत् अभावमा उद्योग परिसरमा खानेपानीको समेत समस्या भएको हो । सरकारले तत्काल लाइन दिएर उधोग च...



