‘लभ एन्ड वार’ मा रणवीर एनिमलमा भन्दा बढी हिंस्रक !
मुम्बइ । फिल्म एनिमलमा रणबीर कपूर मुख्य भूमिकामा भए पनि यो भूमिका हिंसाले भरिएको थियो ।
अर्थात् रणवीर फिल्ममा नायकको भूमिकामा थिए र नकारात्मक भुमिकाको जिम्मेवारी पनि सम्हालिरहेका थिए । जसका कारण उनले फिल्ममा ग्रे शेडको भूमिका निर्वाह गरे र आफ्नो अभिनयको नयाँ पक्ष पनि देखाए, जुन बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीलाई निकै मन पर्न गयो ।
यसपछि सञ्जय लीला भन्सालीले रणवीर कपुरलाई फेरि ‘ए...









