मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन !
उदयपुर कटारी ।कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार आँगनको सरकार रहेको बताए ।यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँ जोडेको मन्त्री कार्कीको भनाई थियो ।
मन्त्री कार्कीले प्रदेशले भौतिकसँगै मानवीय विकासमा जोड द...









