चार जिल्लाको सुरक्षा समितिको बैठक सम्पन्न, कोशी नदीको जलमार्ग निषेधित क्षेत्र घोषणा
सुनसरी / कोशी प्रदेशको चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा अधिकारीहरुको सुरक्षा समितिको बैठक सोमबार भेडेटारमा सम्पन्न भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको पहलमा भएको चार जिल्लाको सुरक्षा समितिको बैठकले देशकै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको जलमार्ग भएर गाजाँ सहितको लागु पदार्थ ओसारपसार भएको निश्कर्ष सहित नदीमा जलमार्गबाट हुने कुनैपनि ओसारपसार गर्न नपाउने गरि ...









