खनारमा ब्याडमिन्टन क्लब गठन !

खनारमा ब्याडमिन्टन क्लब गठन !
खनार / पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुरुस्तिका लागि खेलिने यो खेलप्रति सबैको रुचि र आकर्षण पनि बढ्दै गएको छ । ब्याडमिण्टन खेलको समग्र बिकास गर्ने उद्देश्यले यस खेलप्रति लागेकाहरु विभिन्न क्लव र ब्याडमिण्टन संघमा आवद्द हुने क्रम समेत जारी छ । यसै विच सुनसरीको खनार स्थित खेलप्रेमि युवाहरुले स्थानिय पुष्पनारायण चौधरीको अध्यक्षतामा ११ जना सदस्य रहन...

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍नू !

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍नू !
काठमाडौं । सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरुलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू भनी फैसला गरेको छ । बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा सर्वोच्च अदालतले त्यस्ता मुद्दा ६ महिनाभित्र फैसला हुन नसके उनीहरुलाई थुनामुक्त गर्नु भनी आदेश गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहि...

श्रीमतीसँग सम्बन्धविच्छेद माग गर्दै सीके राउत गए अदालत !

श्रीमतीसँग सम्बन्धविच्छेद माग गर्दै सीके राउत गए अदालत !
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा ९फिरादपत्र० दायर गरेका हुन् । राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइतमात्र जाने गरेको फिरादपत्रमा उल्लेख छ । सिन्धु लामो समयदेखि भारतमा रहँदै आएको दाबी पनि उनले उक्त मुद्दामा उल्लेख गरेका छन् । उक्त मुद्दामा अहिले जिल्ला अदालत...

प्राचीन संस्कृति संग्रहित गर्ने अभियानमा सक्रिय थारू युवा !

प्राचीन संस्कृति संग्रहित गर्ने अभियानमा सक्रिय थारू युवा !
सुनसरी/ थारु समुदायका युवाले धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय र नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई संग्रहित गर्ने अभियान थालेका छन्। पछिल्लो समय थारु समुदायमा परम्परागत रुपमा नाचिने धुम्रानाच युवा पुस्तामा हराउँदै जान थालेपछि संरक्षण र सम्वर्द्धनका लागि प्राचीन नृत्यलाई संग्रहित गर्न थालेका हुन्। रामधुनी ९ स्थित डुम्राहा थारु टोलबाट छायांकन सुरु गरिएको छ। समुदायको ध...

खनारमा मनाइयो गणेश चथुर्ती !

खनारमा मनाइयो गणेश चथुर्ती !
सुनसरी /अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज सुनसरीमा समेत मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा सुनसरीको धरान इटहरी,इनरुवा,खनार र दुहवीमा रहेको गाणेश भगवनाको मन्दिरहरुमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने ...

इटहरीमा ‘कंग्रेस रन’ सम्पन्न !

इटहरीमा ‘कंग्रेस रन’ सम्पन्न !
सुनसरी/इटहरीमा ‘कंग्रेस रन २०८१’ सम्पन्न भएको छ । महामानव विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्मजयन्तीको अवसर पारेर आज नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)ले ‘कंग्रेस रन’ आयोजना गरेको हो । ५ किलोमिटर पूरा गर्ने धावकहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । इटहरी ४ स्थित टेलिकम अगाडिबाट आँपगाछीस्थित पुरानो यातायात हुँदै पुनः टेलिकम नै पुगेर दौड समापन भएको थियो । दौड प्रतियोगितामा पुरुषतर्फ १४ मि...

आज हरितालिका तीज सुनसरीको चौक चौकमा रौनक

आज हरितालिका तीज सुनसरीको चौक चौकमा रौनक
सुनसरी / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज सुनसरीमा समेत महिलाहरुले भव्यताका साथ मनाउदै छन् । जिल्लाको विभिन्न स्थानमा रहेको शिवालयहरुमा विहानैदेखी वर्तालु महिलाहरु पुजा गर्ने भिड देखिएको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । त्यसतै सुनसरी,धरान,इटहरी,खनार,इनरुवा,दुहवीलगयातक...

कोशी प्रदेशमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता !

कोशी प्रदेशमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता !
विराटनगर । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०र८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए । जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स,...

पटनालीमा कांग्रेसको समुदायमा आधारित तीज विशेष कार्यक्रम ५० जना महिलालाई सारी उपहार !

पटनालीमा कांग्रेसको समुदायमा आधारित तीज विशेष कार्यक्रम ५० जना महिलालाई सारी उपहार !
धरानः नेपाली कांग्रेसले धरानको पटनालीमा समुदायमा आधारित तीज विशेष कार्यक्रम गरेको छ । धरान उपमहानगरपालिकाको १७ नं. वडामा पर्ने साविक विष्णुपादुका गा.वि.स. को पटनालीमा नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले कार्यक्रम गरेको हो । कार्यक्रममा सत्य भजन कृतन मण्डली परिवार र आदर्श भजन कृतन मण्डली परिवारका ५० जना महिलाहरुलाई सारी उपहार प्रदान गरिनुका साथै तीज विशेष देउडा गीत प्रस्तुत र नृत्य गरिएको थि...

मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने : मुख्यमन्त्री कार्कि

मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने : मुख्यमन्त्री कार्कि
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उहाँले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “काँग्रेसको हिडाइ बिस्तारै भयो, गति बढाउनुहोस ।” मुख्यमन्त्री कार्कीले काँग...