भुटाहा बजारमा दुई पक्षबीच झडप, ११ जना घाइते !
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ भुटाहा बजारमा दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भएका छन्।
आइतबार साँझ डाइस खेल्ने क्रममा सुरु भएको विवादले उग्र रूप लिँदा दुई पक्षबीच झडप भएको हो।
झडपमा दुवै पक्षका ११ जना घाइते भएको र प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घाइते हुनेमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा म...








