सुतिसकेका दुर्गा प्रसाईं पक्राउ परेपछि…

सुतिसकेका दुर्गा प्रसाईं पक्राउ परेपछि…
  काठमाडौँ । सोमबार मध्यरात करिब १२ बजे भक्तपुरस्थित आफ्नै निवासबाट व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। सुतेकै अवस्थामा प्रहरीले घरमै पुगेर प्रक्रिया पूरा गर्दै उनलाई नियन्त्रणमा लिएर काठमाडौँ प्रहरी परिसरमा ल्याएको हो। प्रसाईंका एक नजिकका सहयोगीका अनुसार, राति अचानक प्रहरीको टोलीले निवासमा प्रवेश गरी पक्राउ प्रक्रिया अघि बढाएको थियो। पक्राउको समयमा खिचिएको ...

नवनियुक्त आईजीपी कार्कीबाट प्रहरीका लागि सहुलियतपूर्ण कर्जाको घोषणा !

नवनियुक्त आईजीपी कार्कीबाट प्रहरीका लागि सहुलियतपूर्ण कर्जाको घोषणा !
इटहरी / नेपाल प्रहरीका नवनियुक्त निरीक्षक जनरल (आईजीपी) दानबहादुर कार्कीले जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रहरी कर्मचारीका लागि महत्वपूर्ण सुविधा घोषणा गरेका छन्। अब कार्यालय सहयोगीदेखि वरिष्ठ सई (सहायक निरीक्षक)सम्मका प्रहरी तथा उनका आश्रित परिवारले सहुलियतपूर्ण कर्जाको सुविधा प्राप्त गर्न सक्नेछन्। आईजीपी कार्कीका अनुसार प्रहरी कल्याण कोषमार्फत स्वास्थ्य, शिक्षा तथा आकस्मिक आवश्यकता पू...

अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप २०८२ मंसिर १५ गतेदेखि सुरु हुने !

अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप २०८२ मंसिर १५ गतेदेखि सुरु हुने !
इटहरी /गछिया युवा समाजको आयोजनामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिता २०८२  मंसिर १५ गते सोमबार हुने भएको छ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिरबाट प्रतियोगिताको उद्घाटन मिति औपचारिक रूपमा घोषणा गरिएको हो। आयोजक गछिया युवा समाजका अनुसार, प्रतियोगिताको प्रमुख नारा “लागुऔषधले लिन्छ ज्यान, गछिया युवा समाजको आवहान—स्वास्थ्य रहन खेलकुदमा ध्यान” ...

धरानमा भेटियो निगाले बाघको बच्चा, ‘पाटे बाघ’ भएको हल्ला खण्डन !

धरानमा भेटियो निगाले बाघको बच्चा, ‘पाटे बाघ’ भएको हल्ला खण्डन !
सुनसरी /धरानमा पाटे बाघ फेला परेको हल्लाले स्थानीयमा तरङ्ग फैलाएको थियो । तर कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालयका अनुसार वास्तविकता फरक रहेको छ — फेला परेको जनावर पाटे होइन, ‘निगाले बाघ’को बच्चा हो । मंगलबार साँझ करिब साढे ७ बजे धरान उपमहानगरपालिका–१४ हात्तीसार क्षेत्र नजिक स्थानीय युवाहरूले बाटोमा अलमलिएको अवस्थामा उक्त जनावर फेला पारेका थिए । धरान–१६ का १८ वर्षीय युसन राई, १८ वर्षीय ...

रङ्गेलीमा ‘सिंगा हाइना’ जस्तो जनावर देखिएपछि स्थानीयमा त्रास !

रङ्गेलीमा ‘सिंगा हाइना’ जस्तो जनावर देखिएपछि स्थानीयमा त्रास !
मोरङ । रङ्गेली नगरपालिका–५ मा हालै ‘सिंगा हाइना’ (Singha Hyena) जस्तो देखिने अज्ञात जनावर देखिएको खबर सार्वजनिक भएपछि स्थानीयवासीहरू त्रसित बनेका छन्। जनावर भारततर्फबाट प्रवेश गरेको आशंका गरिएको छ। स्थानीयहरूका अनुसार उक्त जनावर राति घर नजिकको जंगल र खेत क्षेत्र वरिपरि देखा परेको बताइएको छ। अचानक देखिएको जनावरले बाख्रा तथा कुकुरजस्ता साना पशुपक्षीलाई आक्रमण गर्ने डरले गाउँमा आतंक फैलिएको ...

खनारका समाजसेवी मनोरन्जन शाहको निधन !

खनारका समाजसेवी मनोरन्जन शाहको निधन !
इटहरी, कार्तिक १३। खनारका प्रख्यात समाजसेवी मनोरन्जन शाहको ८७ वर्षको उमेरमा असामयिक निधन भएको छ। उहाँले जीवनभर समाजसेवा, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएको थियो। स्व. शाहले खनार क्षेत्रको विद्यालय र स्वास्थ्य संस्थाका लागि जग्गा दान गर्नुका साथै विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको निधनले स्थानीय समाजमा ठूलो शोक छाएको छ। उहाँका परि...

हरिनगरामा झडपपछि सेनासहितको संयुक्त सुरक्षा गस्ती !

हरिनगरामा झडपपछि सेनासहितको संयुक्त सुरक्षा गस्ती !
सुनसरी / सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका–२, रामनगर भुटाहामा आइतबार राति दुई समूहबीच भएको झडपपछि सुरक्षात्मक तयारी कडा पारिएको छ। सम्भावित हिंसा रोक्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा गस्ती थालेका छन्। स्थानीय अनुसार, डाइस खेल्ने क्रममा भएको विवाद ले रूप लिँदै झडपमा परिणत भएपछि ११ जना घाइते भएका थिए। घाइतेमध्ये केहीलाई विराटनगरस्थित नोबेल र गोल्डेन अस्पतालमा उपच...

ड्युटी समयमा निजी क्लिनिक धाउने बीपीका तीन चिकित्सकसँग स्पष्टीकरण माग !

ड्युटी समयमा निजी क्लिनिक धाउने बीपीका तीन चिकित्सकसँग स्पष्टीकरण माग !
धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ड्युटी समयमा निजी क्लिनिक सञ्चालन गर्दै आएका तीन चिकित्सकसँग स्पष्टीकरण माग गरेको छ। प्रतिष्ठानका रजिस्ट्रार डा। सूर्यप्रसाद संग्रौलाले मेडिसिन विभागका प्रमुख डा। रविन मास्केसहित डा। अभिनास राई र डा। रञ्जित दासलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका हुन्। ‘तीन दिनभित्र स्पष्टीकरण नआए कानुन अनुसार कारब...

कांग्रेसमा झुसिल किरावाट पुतली भएजस्तो रुपान्तरण आवश्यक !

कांग्रेसमा झुसिल किरावाट पुतली भएजस्तो रुपान्तरण आवश्यक !
धरानः नेपाली कांग्रेसमा महाधिवेशन र रुपान्तरणको विषय उठिरहेको वेला सुनसरी क्षेत्र नं। १ को धरानमा भएको समसामयिक छलफल कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले पूर्ण रुपान्तरण हुनुपर्ने कुरालाई विशेष जोड दिएका छन् । उनीहरुले पार्टीमा नेतृत्व परिवर्तन गर्दा सर्पले कांचुली फेरेजस्तो मात्र रुपान्तरण हुने भन्दै त्यस्तो रुपान्तरण नभएर झुसिल किरावाट पुतली भएजस्तो गरी पूर्ण रुपमा रुपान्तरण आवशयक रहेक...

विद्युत् कटौतीपछि ४ हजार  कामदार बिदामा, रिलायन्स स्पिनिङ मिल्स ठप्प !

विद्युत् कटौतीपछि ४ हजार  कामदार बिदामा, रिलायन्स स्पिनिङ मिल्स ठप्प !
इटहरी   / देशकै ठूलो धागो उत्पादन उद्योगमध्ये एक रिलायन्स स्पिनिङ मिल्स लिमिटेड विद्युत् कटौतीका कारण विगत एक सातादेखि ठप्प भएको छ। उद्योग ठप्प भएपछि करिब ३५ सय बढी कामदार बिदामा परेका छन् भने धागो निर्यात पूर्ण रूपमा रोकिएको छ। नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ गते ७५ करोड रुपैयाँ बक्यौता नतिरेको भन्दै उद्योगको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट आपूर्ति हुने बिजुली काटेको हो। रिलायन्सका अनु...