पूर्वाञ्चल क्याफेमा खाद्य प्रविधि कार्यालयको छापा, म्याद गुज्रिएको कच्चापदार्थ ठूलो परिमाणमा बरामद !

पूर्वाञ्चल क्याफेमा खाद्य प्रविधि कार्यालयको छापा, म्याद गुज्रिएको कच्चापदार्थ ठूलो परिमाणमा बरामद !
इटहरी, सुनसरी । इटहरी उप–महानगरपालिका–१२ स्थित पूर्वाञ्चल मिल्क एण्ड फुड प्रोडक्ट उद्योग (पूर्वाञ्चल क्याफे) मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले छापा मारेको छ। विभिन्न केक, पाउरोटी, बिस्कुटलगायतका खाद्य पदार्थ उत्पादन गर्दै आएको उद्योगले म्याद गुज्रिएका कच्चा पदार्थ र केमिकल प्रयोग गरी उत्पादन गरिरहेको सूचनाका आधारमा छापा गरिएको कार्यालयले जनाएको छ। छापा मार्ने क्रममा ६ महि...

नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट, २० प्रतिशतको अल्पायुमै मृत्यु !

नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट, २० प्रतिशतको अल्पायुमै मृत्यु !
इटहरी /नेपालमा कुल मृत्युको ७१ प्रतिशत हिस्सा नसर्ने रोग (NCDs) का कारण हुने र तीमध्ये करिब २० प्रतिशत मृत्यु समयअगावै (अल्पायुमा) हुने तथ्यांक सार्वजनिक भएको छ। यही जोखिमलाई मध्यनजर गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) ले प्राथमिक तहमा प्रयोग भइरहेका नसर्ने रोग व्यवस्थापनसम्बन्धी पुस्तिका तथा तालिम सामग्री अद्यावधिक गर्न परामर्श कार्यशाला (Consultation Workshop) स...

सफारी चालकको हत्या : ६ लाख ५० हजारमा ‘डिल’, ३ लाख पेस्की लिएर सुटरमार्फत हत्या !

सफारी चालकको हत्या : ६ लाख ५० हजारमा ‘डिल’, ३ लाख पेस्की लिएर सुटरमार्फत हत्या !
इटहरी  । सुनसरीको रामधुनी नगरपालिकामा गत दशैँ लगत्तै सिटी सफारी चालक दिनेश कुमार चौधरीको गोली हानी हत्या गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये हत्याका मुख्य योजनाकार तथा सुपारीदातासमेत समेटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव कुमार थेबेका अनुसार पुरानो रिसइबीका कारण योजनाबद्ध रूपमा चौधरीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट...

महाधिवेशनअघि नै ‘एमालेका भीम’ लथालिंग : भ्रष्टाचार मुद्दाले उपाध्यक्ष बन्ने सपना चकनाचुर

महाधिवेशनअघि नै ‘एमालेका भीम’ लथालिंग : भ्रष्टाचार मुद्दाले उपाध्यक्ष बन्ने सपना चकनाचुर
इटहरी /एमालेको आसन्न महाधिवेशनलाई लक्षित गर्दै उपाध्यक्षमा दाबी पेश गर्ने तयारीमा रहेका पार्टीका चर्चित नेता भीम आचार्यको राजनीतिक यात्रा ठूलो धक्कासँग अघि बढेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको ८ अर्ब ३६ करोडभन्दा बढीको भ्रष्टाचार प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा उनलाई पनि प्रतिवादी बनाइएपछि उनको भविष्य अनिश्चित बनेको छ। मुद्दा दर्तासँगै राजनीतिक भविष्य अन्योलमा विशेष अदालतमा...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्स स्पिनिङ मिल्सले साधारण सेयर विक्री खोल्यो !

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्स स्पिनिङ मिल्सले साधारण सेयर विक्री खोल्यो !
इटहरी । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण सेयर (IPO) विक्री खुला गरेको छ। कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका साथ विक्री गर्न लागेको हो। विदेशमा रहेका नेपालीले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त सेयरमा मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्य...

मोरङमा १३ वर्षीया अंशु गौतम हत्या काण्ड : तीन महिनापछि छिमेकी पक्राउ !

मोरङमा १३ वर्षीया अंशु गौतम हत्या काण्ड : तीन महिनापछि छिमेकी पक्राउ !
 इटहरी /मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको निर्घात हत्या प्रकरणमा प्रहरीले छिमेकी पदम अधिकारीलाई पक्राउ गरी विस्तृत अनुसन्धान अगाडि बढाएको छ। असोज २१ गतेदेखि हराएकी बालिकाको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनमा क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव फेला परेको अवस्था अत्यन्तै बीभत्स थियो— टाउको र शरीर छुट्टिएको, कुहिएको तथा दुर्गन्धित स्थितिमा देखिएको प्रहरी...

सुनसरी–३ मा ओली पक्षका मुख्य पदाधिकारी पराजित, ईश्वर पोखरेल समूह पहिलो स्थानमा !

सुनसरी–३ मा ओली पक्षका मुख्य पदाधिकारी पराजित, ईश्वर पोखरेल समूह पहिलो स्थानमा !
सुनसरी — नेकपा एमालेको मङ्सिर २७–२९ मा काठमाडौंमा हुन लागेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा सुनसरी क्षेत्र नम्बर ३ मा वरिष्ठ पदाधिकारीहरू नै पराजित भएका छन्। विशेषगरी अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेताहरू यस क्षेत्रबाट अपेक्षित परिणाम निकाल्न असफल देखिए। यसाली सम्पन्न मतगणनामा एमाले जिल्ला उप–सचिव यामकुमार शुब्बा भारी मतान्तरसहित पराजित भए। इटहरी उपमहानगरका मेयरका लागि उम्मेदवा...

एमाले प्रतिनिधि छनोट विवाद : भीम आचार्यका स्वकीय सचिव कुटिए !

एमाले प्रतिनिधि छनोट विवाद : भीम आचार्यका स्वकीय सचिव कुटिए !
११ मंसिर, सुनसरी  ! नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको क्रममा सुनसरीको धरानमा आन्तरिक विवाद चुलिएको छ। विवादकै दौरान एमाले जिल्ला सदस्य तथा पूर्वमन्त्री भीम आचार्यका स्वकीय सचिव अनिल राजधामीमाथि निर्घात कुटपिट भएको छ। राजधामी युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा क्षेत्र नं.–१ बाट उम्मेदवारी दिएका थिए। उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिन्छन्। सर्वसम्मत ...

इलाका प्रहरी कार्यालय इटहरी तोडफोड, आगजनी र दुव्र्यवहार प्रकरणमा पाँच जना पक्राउ !

इलाका प्रहरी कार्यालय इटहरी तोडफोड, आगजनी र दुव्र्यवहार प्रकरणमा पाँच जना पक्राउ !
सुनसरी, जेन्जी आन्दोलन अन्तर्गत गएको भदौ २४ गते ईटहरीमा भएको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा गरिएको तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीमाथि दुव्र्यवहार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएस्पी सुवास हमालका अनुसार प्रहरीका अनुसार आन्दोलनका क्रममा कार्यालय भवन तथा सवारीसाधनमा क्षति पु¥याउने, आगजनी तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीस...

इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला मृत अवस्थामा फेला, घटना शंकास्पद !

इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला मृत अवस्थामा फेला, घटना शंकास्पद !
इटहरी उपमहानगरपालिका–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला सर्दु जलाधारअन्तर्गतको खोल्सामा मृत अवस्थामा फेला परेकी छन्। घटनास्थलको अवस्था शंकास्पद देखिएकाले प्रहरीले प्रारम्भिक निष्कर्ष ननिकाली विस्तृत अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार स्थानीयले  बिहान खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुगमनपछि घटनाको प्रकृति सामा...