खनारका किसान सुवेदीलेपाए बिमा बापतको रकम !

खनारका किसान सुवेदीलेपाए बिमा बापतको रकम !
सुनसरी / बिमा कम्पनीहरुले समयमा दावि भुत्तानी नगरेको गुनासो आइरहदा सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित भुसकलुवामा दावी गरेको एक महिनामानै  पशु किसानलाइ दावी भुत्तानी गरिएको छ  । इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक कार्यक्रममा बिमा कम्पनीले पिडित किसानलाइ दावी भुत्तानीको फाइल हस्तान्तरण गरेको हो  । करिव एक महिना अघि स्थानिय डम्बर प्रसाद सुवेदीको गाइ गोठमा      ...

सुनसरीमा दुद्य दिवस मनायो !

सुनसरीमा दुद्य दिवस मनायो !
सुनसरी आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन सुरु गरी २४औँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस आज मनाइदै छ । यसै विच आज सुनसरीको विभिन्न स्थानमा समेत आज विभिन्न कार...

कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौँ उपत्यकाका बजारमा, विदेशका निर्यातका लागि सम्झौता !

कामधेनुका दुग्धजन्य उत्पादन अब काठमाडौँ उपत्यकाका बजारमा, विदेशका निर्यातका लागि सम्झौता !
काठमाडौँ । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा आक्रामक रुपमा बिक्रि बितरण सुरु गरेको छ । संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर,खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो । झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्...

तीन जिल्लामा फैलियो अफ्रिकन स्वाइन फिभर !

तीन जिल्लामा फैलियो अफ्रिकन स्वाइन फिभर !
काठमाडौं । बंगुर र सुँगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर प्रकोप रोग नेपालमा पुनस् फैलिएको छ । खासगरी, लमजुङ, तनहुँ र कास्कीमा उक्त रोग देखा परेको पशु सेवा विभागले जनाएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै तीन जिल्लामा त्यहाँका किसानले पालेका बंगुररसुँगुरमा उक्त रोग पुष्टि भएको जनाएको छ । रोगको अन्वेशण र अनुसन्धान गरि रोकथामका लागि पशु सेवा विभाग, प्रदेश सरकार र स्थानीय सरकारबीच स्थलगत रुपमा उप...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कले...