खनार रेडक्रसले गरायो हाजिरी जवाफ प्रतियोगिता !
सुनसरी / विश्व रक्तदाता दिवसको अवसरमा सुनसरीमा विविध कार्यक्रम गरी मनाइएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी खनार उपशाखाको सहयोगमा जूनियर रेडक्रस सर्कल शारदा मा वि.इटहरी– १२ खनारमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा यस क्षेत्रका ७ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । जस मध्ये हिमाली वोर्डिङ्ग स्कुल पहिलो भएको छ भने दोस्रो स्थ...









