इटहरी एमालेको कमान रुपेश वस्नेतको हातमा !
सुनसरी /नेपाल कम्युनिष्ट पार्टि एमाले इटहरी नगरकमिटिले नवौ अधिवसनवाट अध्यक्षमा रुपेश वस्नेतसहित नयाँ कार्यसमिति चयन गरेको छ ।
असार १५ गते शनिवार भएको पार्टिको आन्तरिक निर्वाचनवाट तीन जना प्रतिस्पर्धीलाइ पराजितगर्दै रुपेश वस्नेतले १ सय ९७ मत ल्याएर अध्यक्षमा चयन भएको निर्वाचन समितिले घोषणा गरेका थियो । नवनिर्वाचित अध्यक्ष वस्नेतले १ सय १८ मतले प्रतिस्पर्धी अध्यक्षहरुलाइ पछि पारेका थिए ।
अध्यक्...








