कोशी प्रदेशमा आजदेखी जनताको गुनासो सुन्न हेल्लो सिएम सुरु !

कोशी प्रदेशमा आजदेखी जनताको गुनासो सुन्न हेल्लो सिएम सुरु !
विराटनगर । कोशी प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेल्लो सिएम सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हेल्लो सिएम सेवाको सुरुवात गर्नुभएको हो । गुनासो व्यवस्थापनको लागि भिन्दै कक्ष राखि २४सै घण्टा जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरी यो सुरुवात गरिएको छ । प्रदेश सुशासन ऐन २०७६ अनुसार यो हेल्लो सिएम सुरु गरिएको हो ।...

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !
इटहरी /  इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको पाइएको छ। उपमहानगरले गएको कात्तिक २३ गते चारवटा ठूला विद्युतीय बस खरिद गर्न भन्दै टेन्डर गरेको थियो। उक्त टेन्डरमार्फत प्रक्रिया सुरु गरेर चारवटा विद्युतीय बस हालै नेपाल भित्रिएको हो। झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेण्डर नेसनल फायर सेफ प्रालिले पाएको थियो...

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला !
  इटहरी /  इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको पाइएको छ। उपमहानगरले गएको कात्तिक २३ गते चारवटा ठूला विद्युतीय बस खरिद गर्न भन्दै टेन्डर गरेको थियो। उक्त टेन्डरमार्फत प्रक्रिया सुरु गरेर चारवटा विद्युतीय बस हालै नेपाल भित्रिएको हो। झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेण्डर नेसनल फायर सेफ प्रालिले ...

नेपाल छिर्न लागेका बङ्गलादेशीलाई विराटनगरको रानी नाकाबाट फर्काइयो !

नेपाल छिर्न लागेका बङ्गलादेशीलाई विराटनगरको रानी नाकाबाट फर्काइयो !
विराटनगर– बङ्गलादेशमा हिंसा चर्किएपछि भारत हुँदै नेपाल प्रवेश गर्न खोज्ने तीन जना बङ्गलादेशीलाई विराटनगरस्थित रानी नाकाबाट फर्काइएको छ । मंगलबार मध्यान्ह २ जना र केही दिनअघि एक गरी तीन जनालाई रानी नाकाबाट फर्काइएको हो। उनीहरूलाई प्रहरीले नाकामै रोकेर भारततर्फ फर्काइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्र कुँवर खापुङले भारतको जोगवनी हुँदै मंगलबार रानी नाकाबाट ...

बेलबारीमा मृत भेटियो छावा !

बेलबारीमा मृत भेटियो छावा !
वेलवारी । मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको हो । योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सा...

इटहरीमा बालकको विभत्स हत्या !

इटहरीमा बालकको विभत्स हत्या !
इटहरी स् इटहरीमा ब्लेडले घाँटी चिरेर एक नाबालिकाको क्रूर हत्या भएको छ । शनिबार (आज)दिउँसो ३ः४० बजेतिर इटहरी ५ पचरुखीस्थित एक नाबालिकाको क्रूर हत्या भएको हो । स्थानीय मनहरी ढकालको घरमा कोठा गरी बस्ने ३० वर्षीय सालिग्राम लुइँटेलले नाबालिकाको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ । सालिग्रामका दाजु नवराज लुइँटलेकी डेढ वर्षीया छोरी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले ...

भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो !

भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो !
इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भव्यताका साथ ३०औं विश्व आदिवासी दिवस मनाइएको छ । शुक्रबार दिवसका अवसरमा भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले नै सांस्कृतिक कार्यक्रम तथा उराँवहरुको भेषभुषाको प्रदर्शनी गर्ने गरि दिवश मनाएइएको हो । दिवशमा गाउँका आदिवासी जनजातिहरुको नेतृत्वमा झाँकी सहितको ¥याली निकालिएको छ । गाउँपालिकामा रहेका उराँव, कुडुख र राई तथा मण्डल लगायत जातीय संस्थाहरुले आ...

सुनसरीमा समेत विश्व आदिवासी दिवस मनाइदै !

सुनसरीमा समेत विश्व आदिवासी दिवस मनाइदै !
सुनसरी /विश्व आदिवासी दिवसका अवसरमा आज सुनसरीको विभिन्न स्थानमा समेत विभिन्न कार्यक्रम गरेर मनादै छ । संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरका आदिवासी जनजातिहरूले सन् १९९५ देखि हरेक वर्ष अगस्त ९ मा दिवस मनाउने गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को अयोजना सुनसरीको धरान,इटहरी,तरहरा,इनइराव र भोक्रहामा विभिन्न कार्यक्रम गरी मनाइदै छ । सोहि अन्तरगत इटहरी उमपहानगरपालिकामा आज आदीवसाी जनज...

कर्मकाण्डी हिसाव सार्वजनिक भन्दै समितिले गरे वहिष्कार !

कर्मकाण्डी  हिसाव सार्वजनिक भन्दै समितिले गरे वहिष्कार !
केहि दिनदेखी चर्चाको विषय बनेको खनारको अस्थाइ ट्राफिक प्रहरी विट निर्माण उपभोत्ता समिति फेरी एक पटक विवादमा तानिएको छ । समितिका अध्यक्ष इश्वर तामाङ्ग र अग्नी फुयालले  भवन निर्माणमा मनपरी गरेको भन्दै समितिकै पदाधिकारीहरु विरोधमा उत्रिएपछि यो विवाद सुरु भएको हो । निर्माणका क्रममा खनार वासी र स्थानिय उधोगहरुवाट उठाइएको रकम र जिन्सी पारदर्सी नभएको भन्दै समितिका बहुमत सदस्यहरुले इटहरी वडा नम्बर १२...

धरान उपमहानगरपालिका घेराउ !

धरान उपमहानगरपालिका घेराउ !
सुनसरी / धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि आन्दोलनरत विभिन्न १० राजनीतिक दल र उपभोत्ताहरुले धरान उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । चरणबद्ध आन्दोलनमा रहेका उनीहरूले बिहीबार कार्यालय समय अगावै उपमहानगरपालिका कार्यालयको गेटमै भेला भएर घेराउ गरेका हुन । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका उपभोक्ता तथा दलका कार्यकर्ता र प्र...