इटहरी यातायातवाट पक्राउ परेका १५ जना बिचौलियाको दुइ दिन म्याद थप  !

इटहरी यातायातवाट पक्राउ परेका १५ जना बिचौलियाको दुइ दिन म्याद थप  !
सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो इटहरी स्थित यातायात व्यवस्था कार्यालयवाट पक्राउ गरेको सवैलाइ अभद्र व्यभारको मुद्धामा दुइ दिन म्याद थप गरेको छ । यातायात कार्यालयवाट पक्राउ गरेका १५ जना बिचौलियालाइ आज जिल्ला प्रशासन कार्यालय सुनसरीले म्याद थप गरेर अनुसन्धानको दायरा वढाएको छ । सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टर सहित १५ जनालाई सेवाग्राही ठगेको आरोपमा बुधवार दिउसो नियन...

सुनसरीको टोल टोलमा जितिया पर्वको रौनक !

सुनसरीको टोल टोलमा जितिया पर्वको रौनक !
सुनसरी / तराईका आदिवासी थारू तथा मधेशी समुदायका महिलाहरूले मनाउने जितिया पर्वको आज सुनसरी जिल्लाको विभिन्न स्थानमा रौनक देखिएको छ । सन्तानको दीर्घायु, सुख, समृद्धि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारू तथा मधेशी समुदायका महिलालहरुले नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया मनउने गर्दछन । यसैको अवरमा आज सुनसरीको इनरुवा,झुम्का,इटहरी,खनार,दुहवीलगायतका स्थानमा विभिन्न कार्याक्रम गरी मना...

मोरङ, सुनसरी र झापाका नदीरखोलामा बाढीको जोखिम !

मोरङ, सुनसरी र झापाका नदीरखोलामा बाढीको जोखिम !
सुनसरी / काठमाडौं । देशका केही जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । मोरङ, सुनसरी र झापाका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षाको सम्भ...

खनारमा दुर्गा पुजा तथा छठ पुजा समिति गठन !

खनारमा दुर्गा पुजा तथा छठ पुजा समिति गठन !
खनार / सुनसरीको खनारमा प्रत्येक वर्ष आयोजना हुने दुर्गा पुजा यस वर्ष पनी भव्यरुपमा मनाउन समाजसेवी रम्भु शर्माको अध्यक्षतामा नया कार्यसमिति गठन गरिएको छ । हरेक वर्ष हुने दुर्गा पुजा र छट पुजालाइ एउटै समितिले व्यवस्थापन गर्ने गरी नयाँ कार्य समिति गठन गरिएको हो । इटहरी उपमहानगरपालिका १२ खनारका वडा अध्यक्ष भुवनराज पोख्रेलको अध्यक्षतामा भएको वृहत छलफमा समितिका उपाध्यक्षमा सुमित शाह सचिवमा शिवकुमार...

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन !

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन !
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आज निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्‍याउन निर्देशन दिएका हुन्। “कृषिप्रधान देशमा स...

प्रहरीलाई लडाएर भाग्न सफल नामुद जूवाडे तुम्रोक !

प्रहरीलाई लडाएर भाग्न सफल नामुद जूवाडे तुम्रोक !
विराटनगर । केही दिनअघि मोरङको ग्रामथानस्थित मोतिपुरको जूवाको खालबाट नामुद जूवाडे अर्जुन तुम्रोक प्रहरीलाई लडाएर भागेको खुलेको छ । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरस्थित कटहरा टोलबाट जूवा खेल्ने ९ जनाको समूहलाई भदौ २९ गते राति प्रहरीले पक्राउ गरेको थियो । तुम्रोक भने प्रहरीलाई लडाई टेकेर भागेको स्रोतले बताएको छ । तुम्रोकले टोकेकाले एक जना प्रहरीको हातमा चोट लागेको छ । सानो समूहमा छापा मार...

विश्व ओजोन तह बचाउ दिवस !

विश्व ओजोन तह बचाउ दिवस !
विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो । किन मनाइन्छ यो दिवस ? सेप्टेम्बर १६, १९९४ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको सम...

कोशी प्रदेशका मुख्यमन्त्रीले असोज २ गते विश्वासको मत लिने !

कोशी प्रदेशका मुख्यमन्त्रीले असोज २ गते विश्वासको मत लिने !
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाह...

माओबादी पार्टि अध्यक्ष प्रचण्डले इटहरीमा के भने !

माओबादी पार्टि अध्यक्ष प्रचण्डले इटहरीमा के भने !
इटहरी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको दुईरतीन महिनाभित्र आन्दोलनले ठुलै आँधीबेहरी सिर्जना गर्ने दाबी गरेका छन्। उनले अहिलेको सरकार ‘भ्रष्टाचारीहरुको र भ्रष्टाचारी बचाउन बनेको’ भनेर जनताले बुझेको आरोप लगाउँदै कुनै पनि बेला आन्दोलन भड्किन सक्ने जिकिर गरे। ‘त्यो आन्दोलन हुँदा एकातिर सामन्ती अवशेषहरू स्थास्थितीवादीतिर लाग्ने, अहिलेको सरकार सञ्चालकहरू चाहिँ २०४७ सालतिर...

जुवाको खालबाट ९ जना पक्राउ !

जुवाको खालबाट ९ जना पक्राउ !
सुनसरी / धरान १५ का युवक राई सहित ९ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा मोरङको ग्रामथान(४ बाट शनिवार राती ८ बजे पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला(१ का महेश साह, दुहबी(६ का जयकिशोर साह, दमक(१० का ऋतुवर्ण नेम्वाङ, सुन्दरहरैँचा १ का जनककुमार मास्के, प्रताप राई, ग्रामथान(४ का अहिलाल माझी र लेटाङ(९ का लोकनाथ सापकोटा रहको कोश...