इटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते !

इटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते !
इटहरी । सुनसरीको इटहरीमा जंगली हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा इटहरी ४ बस्ने ४२ वर्षीय गणेश लिम्बु रहेको राजमार्ग सुरक्षा तथा कोशी प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको छ । बुधबार राति साढे १२ बजेतिर इटहर २० पानिपिया जंगलस्थित कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको मे ९ प ६५७४ नम्बरको मोटरसाइकललाई जंगली हात्तीले लछारपछार पारेको थि...

दुई अर्बमा मुलुककै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण हुदैँ स् कञ्चनरुप १२ मा कार्यालय स्थापना !

दुई अर्बमा मुलुककै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण हुदैँ स् कञ्चनरुप १२ मा कार्यालय स्थापना !
कञ्चनपुर,माघ १४ गते । नेपाल सरकारलाई जापान सरकारले करिब दुई अर्ब रुपियाँ आर्थिक सहयोगमा मुलुककै सबैभन्दा पुरानो चन्द्र नहरको पुनर्निर्माण छिटै सुरु हुने भएको छ । आवश्यक मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको नहर जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने भएको हो । पुनर्निर्माणका लागि सम्झौता भइसकेको चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवले जानकारी दिएका छन्् ।...

बलान बिहुल गाउँपालिकाका लेखापालले कामै नगरी श्रीमतिको नाममा निकाले ४९ लाख रुपैयाँ !

बलान बिहुल गाउँपालिकाका लेखापालले कामै नगरी श्रीमतिको नाममा निकाले ४९ लाख रुपैयाँ !
राजविराज । मधेश प्रदेशको सप्तरी जिल्लास्थित रहेको एक स्थानीय तहका लेखापालले श्रीमतको नाममा रकम निकालेको खुलासा भएको छ । सप्तरीको बलान विहुल गाउँपालिकाका लेखाले सोही गाउँपालिकाको वडा नम्बर २ स्थित रहेका बलान खोलामा बाँध नै नबनाई भ्याट सहित रु। ४९ लाख ४९ हजार ९ सय ९९ रूपैयाँ भुक्तानी दिएको पाईएको हो । वडा नम्बर २ स्थित दिघिया दक्षिणबारी टोलमा रहेको बलान नदिमा बाँध निर्माण र स्पर कार्य गरे...

गठबन्धनले कोशीमा ‘फ्लोर क्रस’ गर्नेलाई कारबाही गर्ने !

गठबन्धनले कोशीमा ‘फ्लोर क्रस’ गर्नेलाई कारबाही गर्ने !
काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सम्पन्न राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन्। विपक्षी गठबन्धनभन्दा धेरै मतभार हुँदा माओवादी उम्मेदवार कार...

उद्धार गरेर ल्याइएको हिउँ चितुवा सार्वजनिक !

उद्धार गरेर ल्याइएको हिउँ चितुवा सार्वजनिक !
काठमाडौं । पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर आज सार्वजनिक गरिएको छ । समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, र...

काकरभिट्टा–लौकही १सय२० कि.मि. सडक आगामी साउन देखि निर्माण शुरु हुने !

काकरभिट्टा–लौकही १सय२० कि.मि. सडक आगामी साउन देखि निर्माण शुरु हुने !
झापा, ४ फागुन र पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको काकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण शुरु हुने भएको छ । बजार क्षेत्र बाहेक ४ लेनको हुने सडकमा शहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने उक्त सडकको नक्शाकंन गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायले बताउनु भयो । झापा, पुर्वपश्चिम राजमार्ग अन्तरगत पुर्वी खण्ड झापाको...

वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी !

वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी !
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको छ। एक किशोरीलाई नागरिकता दिलाएको आरोपमा मेयर सिंहविरूद्ध गृहमा लिखित उजुरी परेको हो। बुधबार वीरगन्जका जनमत पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका ८ स्थानीय नेताहरूले काठमाडौं पुगेर गृह मन्त्रालयमा उजुरी दिएका हुन् । नगर प्रमुख सिंहमाथि ९ वर्षअघि...

इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित, मेयर हेमकर्ण पौडेलले गरे दर्ज्यानी चिन्ह प्रदान !

इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित, मेयर हेमकर्ण पौडेलले गरे दर्ज्यानी चिन्ह प्रदान !
इटहरी / इटहरी उप महानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन्। आज इटहरी रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरुलाई दीक्षित गरिएको हो। उनीहरूलाई इटहरी उप( महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य इटहरी उप(महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता , सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, शसस्त्र प्रहरीका एसपी लकेस तुम्ह...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कले...