सुनसरीमा समेत मुस्लिमले बकरीद पर्व मनाइँदै !
सुनसरी / इस्लाम धर्मावलम्बीकोे महान चाड बकरीद (ईद उल अजहा) आजदखेी सुरु भएको छ ।
बकरीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । आजदेखी सुरु भएको मुस्लिम समुदायको यो पर्व तीन द...