वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी !

वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी !
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको छ। एक किशोरीलाई नागरिकता दिलाएको आरोपमा मेयर सिंहविरूद्ध गृहमा लिखित उजुरी परेको हो। बुधबार वीरगन्जका जनमत पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका ८ स्थानीय नेताहरूले काठमाडौं पुगेर गृह मन्त्रालयमा उजुरी दिएका हुन् । नगर प्रमुख सिंहमाथि ९ वर्षअघि...

इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित, मेयर हेमकर्ण पौडेलले गरे दर्ज्यानी चिन्ह प्रदान !

इटहरी उपमहानगरपालिकामा ३६ जना प्रहरी दीक्षित, मेयर हेमकर्ण पौडेलले गरे दर्ज्यानी चिन्ह प्रदान !
इटहरी / इटहरी उप महानगरपालिकाका ३६ जना नगर प्रहरी दीक्षित भएका छन्। आज इटहरी रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरुलाई दीक्षित गरिएको हो। उनीहरूलाई इटहरी उप( महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य इटहरी उप(महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता , सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, शसस्त्र प्रहरीका एसपी लकेस तुम्ह...

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग
बिराटनगर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन । अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कले...