सामा चकेवा संरक्षण गर्न खनारमा सांस्कृतिक कार्यक्रम !

सामा चकेवा संरक्षण गर्न खनारमा सांस्कृतिक कार्यक्रम !
इटहरी / मिथिलाको लोकपर्व सामाचकेवाको अवसरमा इटहरीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सामाचकेवा सांस्कृतिक कार्याक्रम २०८१ इटहरी उपमहानगरपालिका वडा नम्बर १३ थिस्त सोमवारेमा आयोजना गरिएको हो । परापुर्व काल देखी दाजु वहिनी विचको प्रगाढ स्नेहको महत्व दर्साउन यो पर्व एक साता सम्म तराइ मधेश क्षेत्रका वस्तिहरुमा हर्सोल्लासकाथ मनाइने गरिन्छ । पछिल्लो पुस्तालाइ यसको महत्व वुझाउन समेत यो कार्यक्र...

छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य !

छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य !
लोकपर्व छठ अथवा सूर्य षष्ठी पूजा अचेल प्रायः सबैले गर्छन् । केही समय अगाडिसम्म तराईका मानिसहरुले मात्र मनाउने छठ पर्व आज पहाडमा पनि पूर्ण आस्थाका साथ छठ माताको पूजा(आराधना गरि मनाउने गरिन्छ । तर छठ पूजाको मौलिक कुराहरुको बारेमा धेरै मानिस अञ्जान छन् । छठ ब्रत बस्नेहरुको मनमा पनि छठ पूजाको बारेमा धेरै प्रश्न उत्पन्न भएका छन् । छठ सम्बन्धि केही रोचक तथ्यहरु यस्ता छन् स् सूर्यदेव र षष्ठी देवी ...

पुर्वेली थारु समुदायले मनाए गोठाले पर्व  !

पुर्वेली थारु समुदायले मनाए गोठाले पर्व  !
सुनसरी /पुर्वेली थारु समुदाको महत्वपुर्ण धार्मिक अनुष्ठान गोठाले पर्व मनाएका छन  । दसैं सकेलग्तै मनाउने यो पर्व सुनसरी,मोरगं र झापाका थारु समुदायहरुले हर्सोल्लासका साथ मनाएका छन् । महामारीका कारण थारु जातिकै लोप हुने अवस्था आएपछि दिर्घायु तथा सन्तान माग्दै देवीको पूजा गर्ने, आफैँले कुवा, नहर तथा पोखरीमा जमेको पानीमा माछा मार्ने र चढाउने तथा नयाँ उत्पादित धानको विभिन्न परिकार ‘बगिया’ बनाएर चढाउन...

ठकुरी महिलामात्र प्रवेश पाउने अचम्मको मन्दिर !

ठकुरी महिलामात्र प्रवेश पाउने अचम्मको मन्दिर !
स्याङ्जा /  शाह वंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका(३ मा रहेको वि।स। १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन । यहाँ मन्दिर स्थापनाबाट नै १५ वर्षभित्रका चुडाकर्म गरेको राना मगर पूजारी रहने गरेका छन् । आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेँडालाई बलि चढाउने परम्परा रहेका...

धुमधामका साथ दुर्गा पुजाको मुर्ति विसर्जन !

धुमधामका साथ दुर्गा पुजाको मुर्ति विसर्जन !
सुनसरी / नेपालीहरुको माहन चाडँ बडा दसैको अवसरमा बनाइएको दुर्गा माताको मुर्तिहरु आज विधिवत रुपमा सेलाउन थालिएको छ । आज सयौंको सख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थितिमा कोशी कटानमा मुर्ति विसर्जन गरिएको छ । त्यसतै सप्तकोशी नदी,स्थानिय पोखरीहरु,नदी तथा विभिन्न जलासयहरुमा मुर्ति सेलाउनेहरुको घुइचो लागेको छ । मुर्ति सेलाउदा कुनै अप्रिय घटना नहोस भन्दै जिल्ला प्रहरी कर्यालय सुनसरीले विभिन्न जलासयहरु...

आज दशैंको छैठौंँ दिन स्कात्यायनी माताको पूजा गरी मनाइँदै, सम्पूर्ण संकट नाश हुने विश्वास !

आज दशैंको छैठौंँ दिन स्कात्यायनी माताको पूजा गरी मनाइँदै, सम्पूर्ण संकट नाश हुने विश्वास !
बडा दशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार छैटौं रूप कात्यायनीको पूजा–आराधना गर्ने परम्परा छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल...

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि !

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि !
  आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन...

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआजा गरिँदै !

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआजा गरिँदै !
नेपालीहरुको महान चाड बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज कुष्माण्डा भगवतीको विशेष पूजा आरधना गरेर मनाइँदैछ । शक्तिपीठ, देवी मन्दिरहरुमा आज देवीको दर्शन गर्न भक्तजनहरुको घुँइचो लागेको छ । कुष्माण्डा मातालाई शुभकर्मको थालनी र सृष्टिको प्रतिकको रुपमा घर–घरमा पूजा गरिन्छ । कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग...

नवरात्रको दोस्रो दिनस् इतिहास, महत्व र तपाईँले गर्नु पर्ने पूजा विधिहरु ?

नवरात्रको दोस्रो दिनस् इतिहास, महत्व र तपाईँले गर्नु पर्ने पूजा विधिहरु ?
सुनसरी नवरात्रको दोस्रो दिन आज सम्पूर्ण नेपालमा उत्साहपूर्वक मनाइँदैछ। यो दिन माँ ब्रह्मचारिणी को पूजा आराधना गरिन्छ, जसले तपस्या, त्याग र भक्तिको प्रतीकको रुपमा मानिन्छिन्। देवी दुर्गाको यो रूप प्रेम, वफादारी, ज्ञान र विवेकको प्रतीक हो, जसले मानिसलाई आत्मबोधको मार्ग देखाउँछ। इतिहास र धार्मिक महत्व धार्मिक मान्यताअनुसार, माँ ब्रह्मचारिणीले कठिन तपस्याद्वारा भगवान शिवलाई आफ्नो पति बनाउन स...

नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना !

नेपालीको महान् पर्व बडादसैं सुरु, आज घटस्थापना !
सुनसरी / प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ। बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको...