मारवाडि समुदायले मनाए श्यामबाबा महोत्सव !
सुनसरी /इटहरीका मारवाडि समुदायले श्यामबाबा महोत्सवको पावन अवसरमा इटहरीदेखि विराटनगरसम्म २५ किलोमिटरको पैदल यात्रा सम्पन्न भएको छ। मरवाडि समुदायका सयौ महिला, पुरुष र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको यो यात्राले धार्मिक आस्था र एकताको प्रतीक प्रस्तुत गरेको छ ।
फागुन महिनामा मनाइने समुदायको प्रमुख उत्सवको रूपमा श्यामबाबा महोत्सवलाई भव्य रूपमा मनाउने परम्परा अनुसार यस वर्ष पनि भक्तजनहरूले हातमा...









